समाचार

पूर्वराष्ट्रपति भण्डारीको सदस्यताको विषय विधान महाधिवेशनको छलफलको विषय होइन:  प्रधानमन्त्री ओली

पूर्वराष्ट्रपति भण्डारीको सदस्यताको विषय विधान महाधिवेशनको छलफलको विषय होइन: प्रधानमन्त्री ओली

नेकपा एमालेका अध्यक्षसमेत रहेका प्रधानमन्त्री केपी शर्मा ओलीले पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीको सदस्यता नवीकरणको विषय विधान महाधिवेशनको छलफलको विषय नभएको बताएका छन्। विधान महाधिवेशनको उद्घाटन सत्रलाई सम्बोधन गर्दै ओलीले विद्या...

सबै पढ्नुहोस्
नेपाली संस्कृति र सम्पदा हाम्रो पहिचान र वैभव हो: राष्ट्रपति पौडेल

नेपाली संस्कृति र सम्पदा हाम्रो पहिचान र वैभव हो: राष्ट्रपति पौडेल

राष्ट्रपति रामचन्द्र पौडेलले नेपाललाई विश्वमा चिनाउने प्राचीन र ऐतिहासिक धरोहर, कला, संस्कृति र सम्पदाको संरक्षण तथा विकासलाई सरकारले प्राथमिकता दिनुपर्ने बताएका छन् । नेपाल कला परिषद्द्वारा आयोजित नेपाल कला...

सबै पढ्नुहोस्
नेकपा (एमाले)को दोस्रो विधान महाधिवेशन आजदेखि सुरु हुँदै

नेकपा (एमाले)को दोस्रो विधान महाधिवेशन आजदेखि सुरु हुँदै

नेकपा (एमाले)को दोस्रो विधान महाधिवेशन आजदेखि सुरु हुँदैछ। गोदावरीस्थित सनराइज हलमा सुरु हुने नेकपा (एमाले)को महाधिवेशन पार्टी अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीले उद्घाटन गर्नुहुनेछ । यसअघि सचिवालय बैठकले...

सबै पढ्नुहोस्
अमेरिकाद्वारा नेपाली सेनालाई दुई वटा स्काइ ट्रक ह​स्तान​त​र​ण

अमेरिकाद्वारा नेपाली सेनालाई दुई वटा स्काइ ट्रक ह​स्तान​त​र​ण

अमेरिकाले नेपाली सेनालाई दुई वटा स्काइ ट्रक दिएको छ । नेपाली सेनाको हवाई वेशमा बिहीबार आयोजित कार्यक्रममा नेपालका लागि अमेरिकी राजदूत डिन थम्पसनले परराष्ट्रमन्त्री आरजु देउवा राणा मार्फत नेपाली...

सबै पढ्नुहोस्
मेटाले माग्यो नेपालमा कम्पनी दर्ता गर्न आवश्यक कागजात

मेटाले माग्यो नेपालमा कम्पनी दर्ता गर्न आवश्यक कागजात

सामाजिक सञ्जाल प्लेटफर्म फेसबुक (मेटा) ले नेपालमा कम्पनी दर्ता गर्न आवश्यक कागजातको विवरण मागेको छ। सञ्चार तथा सूचना प्रविधि मन्त्रालयका सहसचिव एवं प्रवक्ता गजेन्द्रकुमार ठाकुरका अनुसार, मेटाका प्रतिनिधिले मन्त्रीका...

सबै पढ्नुहोस्
कर्मचारीले कुनै पार्टीको लागि नभई समग्र देश र जनताको लागि काम ग​र्नुप​र्छ: शेरबहादुर देउवा

कर्मचारीले कुनै पार्टीको लागि नभई समग्र देश र जनताको लागि काम ग​र्नुप​र्छ: शेरबहादुर देउवा

नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले कर्मचारीले कुनै पनि पार्टीको लागि काम गर्न नपाइने बताएका छन्। बिहीबार काठमाडौंमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै सभापति देउवाले यस्तो बताएका हुन्। उनले कर्मचारीले...

सबै पढ्नुहोस्
सामाजिक सञ्जाल बन्द गर्ने सरकारको निर्णयप्रति पत्रकार महासंघको असहमति

सामाजिक सञ्जाल बन्द गर्ने सरकारको निर्णयप्रति पत्रकार महासंघको असहमति

नेपाल पत्रकार महासंघले सामाजिक सञ्जाल बन्द गर्ने सरकारको निर्णयप्रति असहमति जनाएको छ। महासंघका महासचिव रामप्रसाद दाहालले बिहीबार जारी विज्ञप्तिमा दर्ता वा सूचीकरण नभएका सामाजिक सञ्जाल बन्द गर्ने सञ्चार तथा...

सबै पढ्नुहोस्
लोकतन्त्र र पत्रकारिता एक अर्काका पर्याय: राष्ट्रपति रामचन्द्र पौडेल

लोकतन्त्र र पत्रकारिता एक अर्काका पर्याय: राष्ट्रपति रामचन्द्र पौडेल

राष्ट्रपति रामचन्द्र पौडेलले आलोचनात्मक चेतले लोकतन्त्रलाई सबल र समुन्नत बनाउने बताएका छन् । रविन्द्र शाह स्मृति प्रतिष्ठानद्वारा राजेश्वर नेपालीको ८३ औँ जन्मजयन्तीका अवसरमा बिहीबार आयोजित ‘राजेश्वर नेपाली अभिनन्दन ग्रन्थ...

सबै पढ्नुहोस्
सूचीकरण हुन नआएका फेसबुकसहितका सामाजिक सञ्जालहरू बन्द ग​र्ने स​र​कार​को निर्ण​य

सूचीकरण हुन नआएका फेसबुकसहितका सामाजिक सञ्जालहरू बन्द ग​र्ने स​र​कार​को निर्ण​य

नेपालको कानुनबमोजिम सूचीकरण हुन नआएका फेसबुकसहितका सामाजिक सञ्जालहरू बन्द गर्ने सञ्चार तथा सूचना प्रविधि मन्त्रालयको निर्णय गरेको छ । यस निर्णयसँगै सर्वोच्च अदालतको आदेश र मन्त्रिपरिषद्को निर्णय कार्यन्वयनमा गएको...

सबै पढ्नुहोस्
अनावश्यक ध्वनी प्रदूषण नगर्न काठमाडौँ उपत्यका प्रहरी कार्यालय रानीपोखरीको आग्रह

अनावश्यक ध्वनी प्रदूषण नगर्न काठमाडौँ उपत्यका प्रहरी कार्यालय रानीपोखरीको आग्रह

नेपाल प्रहरीले विभिन्न मानवीय क्रियाकलाप गर्दा उत्पन्न हुने ध्वनी प्रदूषण कम गर्न नागरिकलाई सचेत गराएको छ। काठमाडौँ उपत्यका प्रहरी कार्यालय रानीपोखरीले आज सूचना जारी गर्दै ध्वनि प्रदूषण नगर्नेतर्फ ध्यान...

सबै पढ्नुहोस्
सरकारी निकायहरूलाई स्वदेशी उत्पादन र सेवाको प्रयोग गर्न निर्देशन