रवि लामिछानेलाई कुनै ढंगले कारागारबाट निकाल्नुपर्छ: बाबुराम भट्राई
नेपाल समाजवादी पार्टी (नयाँ शक्ति) का पूर्वअध्यक्ष डा. बाबुराम भट्राईले राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलाई कुनै ढंगले कारागारबाट निकाल्नुपर्ने बताएका छन् । रास्वपाले शुक्रबार काठमाडौंमा गरेको ‘बृहत् राजनीतिक...
सबै पढ्नुहोस्


















