समाचार

जेनजी प्रदर्शनमा प्रहरी कार्यालय तोडफोड आगजनी र लुटपाटमा संलग्न १२ जना पक्राउ

जेनजी प्रदर्शनमा प्रहरी कार्यालय तोडफोड आगजनी र लुटपाटमा संलग्न १२ जना पक्राउ

जेनजी प्रदर्शनका क्रममा जिल्लाका विभिन्न प्रहरी कार्यालयको भवन र सवारीसाधन तोडफोड, आगजनी र लुटपाटमा संलग्न १२ जनालाई प्रहरीले पक्राउ गरेको छ। प्रदर्शनका क्रममा गत भदौ २४ गते झापाको अनारमनी,...

सबै पढ्नुहोस्
भारतको दिल्लीमा कार बम विस्फोट हुँदा ९ जनाको मृ’त्यु

भारतको दिल्लीमा कार बम विस्फोट हुँदा ९ जनाको मृ’त्यु

भारतको दिल्लीस्थित लाल किल्ला मेट्रो स्टेसननजिकै सोमबार साँझ कार बम विस्फोट हुँदा ९ जनाको मृत्यु भएको छ भने २४ व्यक्ति घाइते भएका छन्। घटनापछि दिल्लीमा सुरक्षा व्यवस्था कडा पारिएको...

सबै पढ्नुहोस्
सगरमाथा आरोहणका लागि सुरक्षित बाटो आगामी चैतभित्रमा सञ्चालन हुने

सगरमाथा आरोहणका लागि सुरक्षित बाटो आगामी चैतभित्रमा सञ्चालन हुने

विश्वको सर्वोच्च शिखर सगरमाथा आरोहणका लागि सुरक्षित बाटो आगामी चैतभित्रमा सञ्चालन हुने भएको छ। न्यूजील्याण्डका सर एडमण्ड हिलारी र नेपालका तेन्जिङ नोर्गे शेर्पाले पहिलो पटक सन् १९५३ मा प्रयोग...

सबै पढ्नुहोस्
दानबहादुर कार्की नेपाल प्रहरीका ३३औं महानिरीक्षक (आईजीपी)

दानबहादुर कार्की नेपाल प्रहरीका ३३औं महानिरीक्षक (आईजीपी)

एआईजीपी दानबहादुर कार्की नेपाल प्रहरीका ३३औं महानिरीक्षक (आईजीपी) बन्न सफल भएका छन् । प्रहरीको प्रणाली भत्किने, फेरि बिचौलियाहरू हाबी हुने चर्चाबीच सरकारले कार्कीलाई सोमबारको मन्त्रिपरषद् बैठकमा ३३ औँ आईजीपी...

सबै पढ्नुहोस्
मधेस प्रदेशको मुख्यमन्त्रीमा सरोज यादव, सिन्धुलीको एक होटलमा शपथ

मधेस प्रदेशको मुख्यमन्त्रीमा सरोज यादव, सिन्धुलीको एक होटलमा शपथ

मधेस प्रदेशकी प्रमुख सुमित्रा सुवेदी भण्डारीले सोमबार बिहान नेकपा एमाले संसदीय दलका नेता सरोज यादवलाई मुख्यमन्त्री पदमा नियुक्त गरेकी छन् । अस्वस्थ भन्दै उपचारका लागि काठमाडौं हिँडेकी प्रदेश प्रमुख...

सबै पढ्नुहोस्
शिक्षक–प्राध्यापक राजनीतिक गतिविधिमा संलग्न न​हुन​ शिक्षामन्त्रीको आह्वान

शिक्षक–प्राध्यापक राजनीतिक गतिविधिमा संलग्न न​हुन​ शिक्षामन्त्रीको आह्वान

शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री महावीर पुनले नेपाल शिक्षक महासङ्घ, प्राध्यापक र शिक्षाका निकायका कर्मचारीका सङ्गसङ्गठन गैह्रराजनीतिक चरित्रको बनाउन आह्वान गरेका छन्। मन्त्री पुनले आज विज्ञप्ति जारी गर्दै साझा प्रकृतिको...

सबै पढ्नुहोस्
डेडिकेटेड तथा ट्रंकलाइनको मध्यमार्गी बाटो कार्यान्वयन गर्न निर्देशन

डेडिकेटेड तथा ट्रंकलाइनको मध्यमार्गी बाटो कार्यान्वयन गर्न निर्देशन

प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयले डेडिकेटेड तथा ट्रंकलाइनको मध्यमार्गी बाटो कार्यान्वयन गर्न निर्देशन दिएको छ। ऊर्जा मन्त्रालयलाई पत्र पठाउँदै आवश्यक सहजीकरण गर्न निर्देशन दिएको हो। नेपाल उद्योग वाणिज्य महासंघ अध्यक्ष...

सबै पढ्नुहोस्
भारतीय कम्पनी पीटीसीसँग गरिएको सम्झौताबारे भ्रम फ़ैलाइयो: मन्त्री कुलमान घिसिङ

भारतीय कम्पनी पीटीसीसँग गरिएको सम्झौताबारे भ्रम फ़ैलाइयो: मन्त्री कुलमान घिसिङ

ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री कुलमान घिसिङले हिउँदयामको विद्युत् व्यवस्थापनका लागि भारतीय कम्पनी पीटीसीसँग गरिएको सम्झौताबारे भ्रम फैलाइएको बताएका छन्। यो निर्णय व्यक्तिगत स्वार्थ, सेटिङ वा नाजायज कारणका लागि नभई राष्ट्र र...

सबै पढ्नुहोस्
रास्वपाको उम्मेदवार हुन बैवाहिक लगायतका विवरण खुलाउनु पर्ने

रास्वपाको उम्मेदवार हुन बैवाहिक लगायतका विवरण खुलाउनु पर्ने

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को केन्द्रीय समितिको विस्तारित बैठक शनिबार सकिएको छ। चितवनको सौराहामा दुई दिनसम्म चलेको विस्तारित बैठकले विभिन्न ११ बुँदे निर्णय गरेको प्रवक्ता मनिष झाले जानकारी दिएका...

सबै पढ्नुहोस्
२०० ले ब​ढ्यो सुन​को मुल्य​, कति छ​ आज​ तोलाको?

२०० ले ब​ढ्यो सुन​को मुल्य​, कति छ​ आज​ तोलाको?

आज सुनको मुल्य सामान्य बढेको छ भने चाँदीको मुल्य सामान्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आइतबर छापावाल सुनको मुल्य तोलाको २ सयले बढेर तोलाको २ लाख...

सबै पढ्नुहोस्
सरकारी निकायहरूलाई स्वदेशी उत्पादन र सेवाको प्रयोग गर्न निर्देशन