समाचार

राहदानीको मौज​दात स​किदै, छ​पाइमा कटौती

राहदानीको मौज​दात स​किदै, छ​पाइमा कटौती

राहदानी विभागले समयमा नै ध्यान पुर्याउन नसक्दा राहदानी वितरणमा समस्या देखिन थालेको छ । राहदानी भण्डार रित्तिँदै जान थालेपछि राहदानी नै हाहाकार हुने र त्यसको मारमा सर्वसाधारण नागरिक पर्ने...

सबै पढ्नुहोस्
देशमा देखिएका चुनौतीको सामना गर्न नयाँ शक्ति निर्माण: प्रचण्ड

देशमा देखिएका चुनौतीको सामना गर्न नयाँ शक्ति निर्माण: प्रचण्ड

नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले देशमा देखा परेका चुनौती र समस्याको सामना गर्नका लागि नयाँ शक्ति निर्माण भएको बताएका छन्। माओवादी केन्द्र, नेकपा (एस)...

सबै पढ्नुहोस्
२८ किस्ताको एक भाग जम्मा गर्ने प्रस्तावमा उद्योगी भए सहमत

२८ किस्ताको एक भाग जम्मा गर्ने प्रस्तावमा उद्योगी भए सहमत

डेडिकेटेड फिडर र ट्रंकलाइन वापतको प्रिमियम शुल्क विवाद विवादित रकमको २८ भागको १ भाग जम्मा गरेर उद्योगमा लाइन जोड्ने र पुनरावलोकनको लागि प्रक्रिया अगाडि बढाउन सम्बन्धित उद्योग सहमत भएका...

सबै पढ्नुहोस्
काठमाडौं उपत्यकाका १९ सार्वजनिक स्थानमा निःशुल्क वाइफाइ

काठमाडौं उपत्यकाका १९ सार्वजनिक स्थानमा निःशुल्क वाइफाइ

काठमाडौं उपत्यकाका विभिन्न १९ सार्वजनिक स्थानमा अबदेखि निःशुल्क वाइफाइ इन्टरनेट उपलब्ध हुने भएको छ। सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलको पहलमा विभिन्न अस्पताल, पशुपतिनाथ मन्दिर क्षेत्र परिसर, विमानस्थलका साथै...

सबै पढ्नुहोस्
बालगायक अशोक दर्जी अभिनीत ‘मन बिनाको धन’ले ल्यायो ‘मन ठूलो कि धन?’ भन्ने भावनात्मक प्रश्न

बालगायक अशोक दर्जी अभिनीत ‘मन बिनाको धन’ले ल्यायो ‘मन ठूलो कि धन?’ भन्ने भावनात्मक प्रश्न

काठमाडौं — बालगायक अशोक दर्जी अभिनीत चलचित्र ‘मन बिनाको धन’ आगामी कार्तिक २१ गतेदेखि देशव्यापी रूपमा प्रदर्शनमा आउँदैछ। निर्देशक तथा संगीतकार टंक बुढाथोकीको कथा, संगीत र निर्देशनमा बनेको यो...

सबै पढ्नुहोस्
४ उद्योगले विद्युत महसुल बक्यौताको पहिलो किस्ता तिरेप​छि काटिएको लाइन जोडियो

४ उद्योगले विद्युत महसुल बक्यौताको पहिलो किस्ता तिरेप​छि काटिएको लाइन जोडियो

डेडिकेटेड तथा ट्रंक लाइनबाट विद्युत उपभोग गरेको रुपन्देहीमा सञ्चालित चार उद्योगले प्रिमियम महसुलको बक्यौता रकम नेपाल विद्युत प्राधिकरणलाई तिरेका छन्। भैरहवा क्षेत्रमा सञ्चालित पञ्चकन्या प्लाष्टिक उद्योग, पञ्चकन्या स्टील इण्डष्ट्रिज,...

सबै पढ्नुहोस्
एघार मुलुकका राजदूतहरूलाई फिर्ता हुन सरकारको पत्राचार

एघार मुलुकका राजदूतहरूलाई फिर्ता हुन सरकारको पत्राचार

सरकारले एघार मुलुकका राजदूतहरूलाई फिर्ता हुन पत्राचार गरेको छ। सोमबार साँझ एघार वटै मुलुकका राजदूतावासहरूमा पत्राचारमार्फत् उनीहरूलाई फिर्ता हुन भनिएको हो। यसरी फिर्ता गरिएका राजदूतहरूमा चीन, जर्मनी, इजरायल, मलेसिया,...

सबै पढ्नुहोस्
जेन-जी आन्दोलनका क्रममा मृ’त्यु भएका ४५ जनालाई शहीद घोषणा ग​रिने (नाम सुचि स​हित)

जेन-जी आन्दोलनका क्रममा मृ’त्यु भएका ४५ जनालाई शहीद घोषणा ग​रिने (नाम सुचि स​हित)

सरकारले जेन-जी आन्दोलनका क्रममा मृत्यु भएका ४५ जनालाई शहीद घोषणा गर्ने निर्णय गरेको छ । सिंहदरबारमा सोमबार बसेको मन्त्रिपरिषद् बैठकले भाद्र २३ र २४ गते भएको जेन-जी आन्दोलनका क्रममा...

सबै पढ्नुहोस्
दाउन्ने सडकखण्ड अबको दुई महिनासम्म एकतर्फी हुने

दाउन्ने सडकखण्ड अबको दुई महिनासम्म एकतर्फी हुने

सडक विभागले निर्माणधिक अवस्थामा रहेको नारायणघाट–बुटवल सडकको दाउन्ने खण्डमा अबको दुई महिनासम्म सडक एकतर्फी हुने जनाएको छ। सडक विभाग अन्तर्गतको आयोजना निर्देशनालयले आज सूचना जारी गर्दै विगत केही दिनयता...

सबै पढ्नुहोस्
मौसम: पश्चिमी वायुको प्रभाव कायमै

मौसम: पश्चिमी वायुको प्रभाव कायमै

नेपालमा हाल पश्चिमी वायुको प्रभाव कायमै रहेकाले केही पहाडी तथा हिमाली क्षेत्रमा हल्का वर्षाको सम्भावना रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ । विभागकाअनुसार देशका पहाडी भू–भागमा आशिंक...

सबै पढ्नुहोस्
सरकारी निकायहरूलाई स्वदेशी उत्पादन र सेवाको प्रयोग गर्न निर्देशन