राष्ट्रपति पौडेल द्वारा आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व अध्यादेश जारी
राष्ट्रपति रामचन्द्र पौडेलले आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व (पहिलो संशोधन) अध्यादेश २०८० जारी गरेका छन् । सरकारको सिफारिसमा राष्ट्रपति पौडेलले उक्त अध्यादेश जारी गरेको राष्ट्रपति कार्यालयकी प्रवक्ता शैलजा रेग्मी...
सबै पढ्नुहोस्




















