लमजुङको एक घारमा आगलागी हुदा १ जनाको मृत्यु
लमजुङको मस्र्याङ्दी गाउँपालिका–४ स्यागेमा घर आगलागीमा परेर एकको मृत्यु भएको छ। गए राति अचानक घरमा आगलागी हुँदा ४४ वर्षीया सन्तमाया श्रेष्ठको मृत्यु भएको प्रहरीले जनाएको छ। मृतक श्रेष्ठका श्रीमान्...
सबै पढ्नुहोस्




















