आजको मौसम: पहाडी भू–भागमा आंशिक बदली , तराईका अधिकांश स्थानहरूमा हुस्सु
अहिले नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । जसको प्रभावले अहिले देशको पहाडी भू–भागमा आंशिक बदली रही बाँकी भू–भागमा मौसम मुख्यतया सफा रहेको छ...
सबै पढ्नुहोस्




















