बिबिध

राप्ती नदीमा डुबेका बालकको शव भेटियो

राप्ती नदीमा डुबेका बालकको शव भेटियो

दाङको देउखुरीमा राप्ती नदीमा डुबेर एक बालकको मृत्यु भएको छ । बिहीबार बेलुका ४ बजे राप्ती नदीमा नुहाउने क्रममा डुबेर प्युठानको झिमरूक गाउँपालिका-८ टिमुरेचौरका १३ बर्षका विवेक सुनारको मृत्यु...

सबै पढ्नुहोस्
प्रधानमन्त्रीलाई गगनको आग्रह : ६ महिना लिनुस्, काम देखाउनुस्

प्रधानमन्त्रीलाई गगनको आग्रह : ६ महिना लिनुस्, काम देखाउनुस्

नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले प्रधानमन्त्रीकै काममा केन्द्रित हुन पुष्पकमल दाहाल प्रचण्डलाई आग्रह गरेका छन् । प्रधानमन्त्री उद्घाटन, सम्मेलनमा जाने गरेको भन्दै उनले यति धेरै फुर्सद किन छ भनेर...

सबै पढ्नुहोस्
विद्यार्थीको दिवा खाजामा भ्रष्टाचार हुन्छ : सांसद ढकाल

विद्यार्थीको दिवा खाजामा भ्रष्टाचार हुन्छ : सांसद ढकाल

प्रतिनिधिसभा सदस्य हरि ढकालले विद्यार्थीको दिवा खाजामा भ्रष्टाचार भइरहेको बताएका छन् । प्रतिनिधिसभाको बिहीबारको बैठकमा राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद ढकालले चितवनमा प्राथमिक तहका विद्यार्थीका लागि दिइने सरकारी खाजामा समेत...

सबै पढ्नुहोस्
बजेट कार्यान्वयन क्यालेन्डर बनाउने प्रस्ताव

बजेट कार्यान्वयन क्यालेन्डर बनाउने प्रस्ताव

नेकपा माओवादी केन्द्रका सांसद माधव सापकोटा सुवोधले बार्षिक बजेट कार्यान्वयन क्यालेन्डर बनाउने प्रस्ताव गरेका छन् । बिहीबार प्रतिनिधिसभाको बैठकमा बोल्दै उनले यस्तो प्रस्ताव गरेका हुन् । आर्थिक वर्षको अन्तिममा...

सबै पढ्नुहोस्
दुर्गा प्रसाई नेतृत्वको महाभियानको बन्द फिर्ता

दुर्गा प्रसाई नेतृत्वको महाभियानको बन्द फिर्ता

राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाउ महाअभियान– २०७९ ले घोषणा गरेको नेपाल बन्दको कार्यक्रम फिर्ता भएको छ । दुर्गा प्रसाई नेतृत्वको महाअभियानले शुक्रबार अर्थात चैत २४ गते नेपालको...

सबै पढ्नुहोस्
उपेन्द्र यादवलाई भोट माग्न पुगे माधव नेपाल, भने : संसद र देशलाई उनको खाँचो छ

उपेन्द्र यादवलाई भोट माग्न पुगे माधव नेपाल, भने : संसद र देशलाई उनको खाँचो छ

नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल १० वैशाखमा हुने उपनिर्वाचनमा उपेन्द्र यादवका लागि मत माग्न बारा पुगेका छन् । उनले बारा- २ मा पुगेर राष्ट्रिय राजनीतिको केन्द्रमा यादवको आवश्यकता...

सबै पढ्नुहोस्
लामिछानेविरुद्ध राहदानी दुरुपयोगको मुद्दा नचलाउनुको कारण माग

लामिछानेविरुद्ध राहदानी दुरुपयोगको मुद्दा नचलाउनुको कारण माग

सर्वोच्च अदालतले राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेविरुद्ध राहदानी दुरुपयोगमा मुद्दा नचलाउनुको कारण मागेको छ । सर्वोच्च अदालतका न्यायाधीश हरिप्रसाद फुयालको एकल इजलासले बुधबार महान्यायाधिवक्ता दिनमणि पोखरेल र महान्यायाधिवक्ताको...

सबै पढ्नुहोस्
उम्मेदवारबाट महासंघले उठायो १ करोड १९ लाख, सदस्यता नवीकरणबाट कति उठ्छ ?

उम्मेदवारबाट महासंघले उठायो १ करोड १९ लाख, सदस्यता नवीकरणबाट कति उठ्छ ?

नेपाल उद्योग वाणिज्य महासंघ (एफएनसीसीआई) को निर्वाचन अन्तरगत मनोनयन दर्ता शुल्कबाट १ करोड १९ लाख २५ हजार रुपैयाँ उठेको छ । आगामी चैत २९ गते हुने निर्वाचनका लागि उम्मेदवारी...

सबै पढ्नुहोस्
एक वर्षमा विनोद चौधरीको सम्पत्ति करिब ४० अर्बले बढ्यो

एक वर्षमा विनोद चौधरीको सम्पत्ति करिब ४० अर्बले बढ्यो

नेपालका एक मात्रै फोर्ब्स डलर अर्बपति विनोद चौधरीको सम्पत्ति एक वर्षमा ४० अर्ब रुपैयाँले बढेको छ । फोर्ब्सले बुधबार सार्वजनिक गरेको सन् २०२३ को विश्भरका धनाढ्यहरुको सूचीमा चौधरी १...

सबै पढ्नुहोस्
विपद् जोखिम न्यूनीकरण राष्ट्रको एजेण्डा बन्नुपर्छ : गृहमन्त्री श्रेष्ठ

विपद् जोखिम न्यूनीकरण राष्ट्रको एजेण्डा बन्नुपर्छ : गृहमन्त्री श्रेष्ठ

उपप्रधानमन्त्री एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठले विपद् जोखिम न्यूनीकरण राष्ट्रको एजेण्डा बन्नुपर्ने बताएका छन् । उपप्रधानमन्त्री श्रेष्ठले राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणको कार्यालय पुगेर प्राधिकरणले गरिरहेका कार्यहरुको जानकारी...

सबै पढ्नुहोस्
सरकारी निकायहरूलाई स्वदेशी उत्पादन र सेवाको प्रयोग गर्न निर्देशन