बिबिध

सालकको खपेटासहित ललितपुरबाट दुई जना पक्राउ

सालकको खपेटासहित ललितपुरबाट दुई जना पक्राउ

ललितपुर महानगरपालिका-१७ ग्वार्कोबाट ५ सय ग्राम तौल भएको सालकको खपेटासहित २ जनालाई आइतबार बिहान प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा मकवानपुर बागमती गाउँपालिका-९ घर भई ललितपुर गोदावरी नगरपालिका-११...

सबै पढ्नुहोस्
अटोमेटिक पेस्तोलसहित हेटौँडाबाट एकजना पक्राउ

अटोमेटिक पेस्तोलसहित हेटौँडाबाट एकजना पक्राउ

प्रहरीले बागमती प्रदेशको राजधानी हेटौँडामा म्यागजिनसहितको एकथान अटोमेटिक अमेरिकी पेस्तोलसहित एकजनालाई पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय मकवानपुरबाट खटिएको प्रहरी टोलीले हेटौँडा उपमहानगरपालिका– १२ पदमपोखरी भोर्लेका ४४ वर्षीय...

सबै पढ्नुहोस्
जिप दुर्घटनामा एकको मृत्यु, तीन घाइते

जिप दुर्घटनामा एकको मृत्यु, तीन घाइते

धनगढी–डडेल्धुरा (भीमदत्त) राजमार्गअन्तर्गत कैलालीको चुरे पहाडी क्षेत्र फल्टुडे सडकखण्डमा गएराति भएको जिप दुर्घटनामा एकजनाको मृत्यु भएको छ। दुर्घटनामा तीनजना घाइते भएका छन्। सुपप्र ०१००१ ज १४२३ नम्बरको जिप दुर्घटनामा...

सबै पढ्नुहोस्
सन्दीप लामिछानेको मुद्दामा दुई सरकारी साक्षी बुझ्न आदेश

सन्दीप लामिछानेको मुद्दामा दुई सरकारी साक्षी बुझ्न आदेश

नाबालिग बलात्कारको आरोप लागेका क्रिकेटर सन्दीप लामिछानेविरूद्धको मुद्दामा दुई जना सरकारी साक्षी बुझ्न आदेश भएको छ। आइतबार काठमाडौं जिल्ला अदालतका न्यायाधीश शंकरराज बरालको इजलासले दुई जना सरकारी साक्षी बुझ्न...

सबै पढ्नुहोस्
करेन्ट लागेर एक जनाको मृत्यु

करेन्ट लागेर एक जनाको मृत्यु

सल्यानमा करेन्ट लागेर एक जनाको मृत्यु भएको छ । छत्रेश्‍वरी गाउँपालिका-१ दमाचौरस्थित वर्ल्ड लिङ्कको कार्यालय श्रीनगर सल्यानमा कार्यरत शारदा नगरपालिका-२ डाँडागाउँ बस्ने ४२ वर्षीय प्रह्लाद शाहको करेन्ट लागेर शनिबार...

सबै पढ्नुहोस्
राष्ट्रपतिको प्रेस सल्लाहकारमा किरण पोखरेल नियुक्त

राष्ट्रपतिको प्रेस सल्लाहकारमा किरण पोखरेल नियुक्त

राष्ट्रपति रामचन्द्र पौडेलले प्रेस सल्लाहकारमा किरण पोखरेललाई नियुक्त गरेका छन् । नेपाल प्रेस युनियनका पूर्वअध्यक्ष पोखरेललाई राष्ट्रपति पौडेलले आइतबार प्रेस सल्लाहकारमा नियक्त गरेका हुन् । खोटाङका पोखरेल सूचना आयोगका...

सबै पढ्नुहोस्
दिदीबहिनी मृत फेला घटना : सातजना स्थानीय प्रहरी नियन्त्रणमा

दिदीबहिनी मृत फेला घटना : सातजना स्थानीय प्रहरी नियन्त्रणमा

रुकुमपूर्वमा प्रहरीले सातजनालाई नियन्त्रणमा लिएको छ । पुथा उत्तरगङ्गा गाउँपालिका–३ रन्मामा बिहीबार दुई बालिकाको शव भेटिएपछि सो घटनाको अनुसन्धानका लागि उनीहरुलाई पक्राउ गरिएको हो । यही चैत २२ गते...

सबै पढ्नुहोस्
सडक मिचेर राखिएका प्रहरी बिट हटाउन मेयर बालेन साहको निर्देशन

सडक मिचेर राखिएका प्रहरी बिट हटाउन मेयर बालेन साहको निर्देशन

काठमाडौं महानगरपालिकाका मेयर बालेन साहले महानगर क्षेत्रमा सडक मिचेर राखिएका प्रहरी बिट हटाउन निर्देशन दिएका छन् । कानुन कार्यान्वयन गर्ने प्रहरीले नै बाटो मिचेर संरचना बनाउनु गलत भएको बताउँदै...

सबै पढ्नुहोस्
कर्णाली प्रदेशमा कांग्रेस सरकारमा छिट्टै जान्छ: उपप्रधानमन्त्री खड्का

कर्णाली प्रदेशमा कांग्रेस सरकारमा छिट्टै जान्छ: उपप्रधानमन्त्री खड्का

उपप्रधानमन्त्री एवं रक्षामन्त्री पूर्णबहादुर खड्काले नेपाली कांग्रेस कर्णाली प्रदेशको सरकारमा छिट्टै जाने बताएका छन्। सुर्खेत विमानस्थलमा आज सञ्चारकर्मीसँग कुराकानी गर्दै उनले केन्द्रीय गठबन्धनअनुसार कर्णालीमा चाँडै नै कांग्रेस सरकारमा जाने...

सबै पढ्नुहोस्
उपेन्द्र यादवलाई जिताउन लोसपाले खटायो कमाण्डर

उपेन्द्र यादवलाई जिताउन लोसपाले खटायो कमाण्डर

लोकतान्त्रिक समाजवादी पार्टी नेपालले जसपाका अध्यक्ष उपेन्द्र यादवलाई जिताउन चुनावी कमाण्डर खटाएको छ । मंसिर ४ मा सम्पन्न प्रतिनिधिसभा चुनावमा यादवलाई हराउन भूमिका खेलेको सो पार्टीले वैशाख १० गते...

सबै पढ्नुहोस्
सरकारी निकायहरूलाई स्वदेशी उत्पादन र सेवाको प्रयोग गर्न निर्देशन