प्रधानमन्त्री दाहालद्वारा राष्ट्रपति पौडेलको शीघ्र स्वास्थ्यलाभको कामना
प्रधानमन्त्री पुष्पकमल दाहालले राष्ट्रपति रामचन्द्र पौडेलको स्वास्थ्य अवस्थाका बारेमा जानकारी लिएका छन् । आइतबार बिहान त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल महाराजगन्ज पुगी प्रधानमन्त्री दाहालले उपचाररत राष्ट्रपति पौडेलको स्वास्थ्य अवस्थाका बारेमा...
सबै पढ्नुहोस्


















