बिबिध

संसद् अवरोध खुलाउन शीर्ष नेताहरूको बैठक जारी

संसद् अवरोध खुलाउन शीर्ष नेताहरूको बैठक जारी

सुन तस्करी प्रकरणको निष्पक्ष छानबिनको माग गर्दै प्रमुख प्रतिपक्षी एमालेले गरिररहेको संसद् अवरोध खुलाउन सभामुख देवराज घिमिरेको कार्यकक्षमा प्रमुख दलका शीर्ष नेताहरुको बैठक सुरु भएको छ । सभामुखले देवराज...

सबै पढ्नुहोस्
झलनाथ खनालले औंल्याए एकीकृत समाजवादीका ११ समस्या

झलनाथ खनालले औंल्याए एकीकृत समाजवादीका ११ समस्या

नेकपा (एकीकृत समाजवादी)को जारी स्थायी कमिटी बैठकमा सम्मानित नेता झलनाथ खनालले पार्टीको ११ वटा समस्या औंल्याएका छन्। खनालले पार्टीको विद्यमान स्थिति केन्द्रमा निकै ठूलो ढाँचाको र तल सुकेको टिप्पणी...

सबै पढ्नुहोस्
प्रधानमन्त्रीको चीन भ्रमण सेम्टेम्बर तेस्रो वा चौथो हप्तामा हुन्छः परराष्ट्रमन्त्री

प्रधानमन्त्रीको चीन भ्रमण सेम्टेम्बर तेस्रो वा चौथो हप्तामा हुन्छः परराष्ट्रमन्त्री

परराष्ट्र मन्त्री नारायण प्रकाश साउदले प्रधानमन्त्री प्रचण्डको चीन भ्रमणका लागि तयारी भइरहेको बताएका छन् । प्रधानमन्त्रीको भ्रमण सेप्टेम्बर तेस्रो वा चौथो हप्तातिर गर्नेगरी तयारी गरिरहेको उनको भनाइ छ ।...

सबै पढ्नुहोस्
नेतृत्वसँग निराश झलनाथ : फुट्दाजस्तो उमंग छैन, कार्यकर्ता एमालेमा जान थाले

नेतृत्वसँग निराश झलनाथ : फुट्दाजस्तो उमंग छैन, कार्यकर्ता एमालेमा जान थाले

नेकपा एकीकृत समाजवादीका सम्मानित नेता झलनाथ खनालले पार्टी बैठकमा आफ्ना लिखित असन्तुष्टि राखेका छन् । एमालेबाट फुटेर नयाँ पार्टी बनाउँदा बेलाको उत्साह उमङ्ग यति बेला नरहेको भन्दै कतिपय नेता...

सबै पढ्नुहोस्
बोल्न बाँकी केन्द्रीय सदस्यलाई प्रचण्डले भने, ‘लिखित टिपाउनुस्, हल बुकिङ आजसम्म मात्रै छ’

बोल्न बाँकी केन्द्रीय सदस्यलाई प्रचण्डले भने, ‘लिखित टिपाउनुस्, हल बुकिङ आजसम्म मात्रै छ’

पाँच दिनयता जारी माओवादी केन्द्रको केन्द्रीय समिति बैठक आइतबार सकिँदैछ । अध्यक्ष तथा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले पदाधिकारी तथा केन्द्रीय सदस्यहरुलाई सक्दो छिटो बैठक सक्न आग्रह गरेका छन् ।...

सबै पढ्नुहोस्
न्यायाधीशका पिएसओको पेस्तोल चोरी आरोपमा दुई पक्राउ

न्यायाधीशका पिएसओको पेस्तोल चोरी आरोपमा दुई पक्राउ

सर्वोच्च अदालतका न्यायाधीश नहकुल सुवेदीका निजी सुरक्षा अधिकृत (पिएसओ) प्रभाकर खड्काले प्रयोग गर्ने पेस्तोल चोरी गरेको आरोपमा दुईजनालाई प्रहरीले पक्राउ गरेको छ। जिल्ला प्रहरी परिसर काठमाडौंका प्रहरी उपरीक्षक कुमोद...

सबै पढ्नुहोस्
बसाइँसराइ बढेपछि गाउँपालिका महासंघले भन्यो- ‘बाँदर, दुम्सी नियन्त्रण गर्न अलग्गै कानुन चाहियो’

बसाइँसराइ बढेपछि गाउँपालिका महासंघले भन्यो- ‘बाँदर, दुम्सी नियन्त्रण गर्न अलग्गै कानुन चाहियो’

गाउँपालिका महासंघले बाँदर, बँदेल र दुम्सी नियन्त्रणका लागि अलग्गै संघीय कानुन बनाउन माग गरेको छ ।देशभरिका गाउँपालिकाका जनप्रतिनिधि संलग्न रहेको महासंघले बाँदर, बँदेल र दुम्सीजस्ता वन्यजन्तुले किसानलाई अत्यधिक दुख...

सबै पढ्नुहोस्
संसदमा शृंखलाबद्ध अवरोध : बोल्न नपाएकोदेखि सुन प्रकरणसम्म

संसदमा शृंखलाबद्ध अवरोध : बोल्न नपाएकोदेखि सुन प्रकरणसम्म

मंगलबार पनि प्रतिनिधिसभाको बैठक बस्न सकेन । कारण-साउन ३ गते त्रिभुवन विमानस्थलबाट गैरकानुनी रूपमा भित्रिएको अवैध सुन सरकारले बरामद गरेको सन्दर्भमा उच्चस्तरीय छानबिन समिति गठन गर्नुपर्ने प्रमुख प्रतिपक्षी नेकपा...

सबै पढ्नुहोस्
सुन तस्करीबारे गहिरो अनुसन्धान गर्न सांसदहरूको माग

सुन तस्करीबारे गहिरो अनुसन्धान गर्न सांसदहरूको माग

सांसदहरूले सय किलो सुन तस्करी प्रकरणको विस्तृत अनुसन्धान गरेर दोषीलाई दण्डित गर्न माग गरेका छन् । प्रतिनिधिसभाको राज्य व्यवस्था तथा सुशासन समितिको शुक्रबार बसेको बैठकमा उनीहरूले आगामी दिनमा घटना...

सबै पढ्नुहोस्
सेउती पुल नजिकै गोली हानी हत्या : थप दुई जना पक्राउ

सेउती पुल नजिकै गोली हानी हत्या : थप दुई जना पक्राउ

दुई साताअघि सुनसरीको धरान–इटहरी सडक खण्डको सेउती पुल नजिकै भएको लुटपाट एवं गोली प्रहार घटनामा संलग्न भएको आरोपमा थप दुई जनालाई प्रहरीले पक्राउ गरेको छ । साउन ५ मा...

सबै पढ्नुहोस्
सरकारी निकायहरूलाई स्वदेशी उत्पादन र सेवाको प्रयोग गर्न निर्देशन