बिबिध

श्रीमतीको हत्या गरेर फरार रहेका पुरुष पक्राउ

श्रीमतीको हत्या गरेर फरार रहेका पुरुष पक्राउ

आफ्नै श्रीमतीको हत्या गरेको अभियोगमा इलाममा एक पुरुष पक्राउ परेका छन् । ४५ वर्षीया डम्बर कुमारी तामाङको घरेलु हतियार बामफोक प्रहार गरी हत्या गरेको अभियोगमा सूर्योदय नगरपालिका-२ सयपत्री टोल...

सबै पढ्नुहोस्
‘गदर २’ ले आक्रामक ओपनिङ गर्ने संकेत, १ लाख ८० हजार अग्रिम टिकट बिक्री

‘गदर २’ ले आक्रामक ओपनिङ गर्ने संकेत, १ लाख ८० हजार अग्रिम टिकट बिक्री

गदर’ रिलिजको २२ वर्षपछि सनी देओल यसको दोस्रो शृंखलामार्फत दर्शकलाई मनोरञ्जन दिन तम्तयार छन् । ‘गदर २’ शुक्रबार विश्वव्यापी रिलिज हुँदैछ । फिल्मको अग्रिम टिकट बिक्री निकै आक्रामक छ...

सबै पढ्नुहोस्
सिक्रेनीको पहिरोमा परेका एक जनाको शव भेटियो

सिक्रेनीको पहिरोमा परेका एक जनाको शव भेटियो

मकवानपुरको बागमती गाउँपालिका सिक्रेनीमा पहिरोमा वेपत्ता भएका एक जनाको शव भेटिएको छ । मकवानपुरको बागमती गाउँपालिका-५ सिक्रे दोभानका ६० वर्षीय अक्कलबहादुर स्याङ्तानको शव भेटिएको हो । उनको शव सिन्धुली...

सबै पढ्नुहोस्
दुर्गमका वृद्धवृद्धालाई सुरक्षा भत्ता लिन अझै सास्ती

दुर्गमका वृद्धवृद्धालाई सुरक्षा भत्ता लिन अझै सास्ती

शैल्यशिखर नगरपालिका– ४ की ७२ वर्षीया मानमति भट्टलाई सामाजिक सुरक्षा भत्ता थाप्न कम्तीमा सात घन्टा पैदल हिँड्नुपर्छ। उनलाई बिहानको झिसमिससँगै सामाजिक सुरक्षा भत्ता लिन गाउँपालिका केन्द्र गोकुलेश्वर पुग्न सास्ती...

सबै पढ्नुहोस्
अन्तरिक्ष महाशक्ति रुस ४७ वर्षपछि चन्द्रमामा फर्किंदै

अन्तरिक्ष महाशक्ति रुस ४७ वर्षपछि चन्द्रमामा फर्किंदै

अन्तरिक्षमा पुग्ने विश्वको पहिलो मुलुक हो रुस । तत्कालीन सोभियत संघले सन् १९५७ को अक्टोबरमा स्पुतनिक १ मिसनमार्फत् विश्वमै पहिलोपटक अन्तरिक्षयान प्रक्षेपण गरेको थियो । पृथ्वीको कक्षमा सबैभन्दा पहिले...

सबै पढ्नुहोस्
लुम्बिनीका ६ लाख युवालाई रोजगारीमा जोड्छु : मुख्यमन्त्री चौधरी

लुम्बिनीका ६ लाख युवालाई रोजगारीमा जोड्छु : मुख्यमन्त्री चौधरी

लुम्बिनी प्रदेशका मुख्यमन्त्री डिल्लीबहादुर चौधरीले स्थानीय मदिरा उत्पादनका साथै ब्रान्डिङ, कृषि उत्पादन र पर्यटनबाट १२ जिल्लाका ६ लाख महिला र युवालाई स्वरोजगार बनाउने महत्त्वाकांक्षी योजना अघि सारेका छन् ।...

सबै पढ्नुहोस्
चितवन प्रशासनले भन्यो: नारायणगढ–मुग्लिनको जाम खुलाउन रास्वपा चाहिँदैन

चितवन प्रशासनले भन्यो: नारायणगढ–मुग्लिनको जाम खुलाउन रास्वपा चाहिँदैन

जिल्ला प्रशासन कार्यालय चितवनले राजमार्गको पहिरो, ट्राफिक जामजस्ता घटनाको व्यवस्थापन गर्न सुरक्षा निकायलगायत राज्यका अंगहरू सक्षम रहेको बताएको छ। मंगलबार कालीखोला नजिकै लेदो खसेर नारायणगढ–मुग्लिन सडक अवरुद्ध भएको थियो।...

सबै पढ्नुहोस्
सुन तस्करीका विषयमा प्रतिनिधिसभामा गृहमन्त्रीले जवाफ दिने

सुन तस्करीका विषयमा प्रतिनिधिसभामा गृहमन्त्रीले जवाफ दिने

प्रतिनिधिसभाको मंगलबारको बैठक सञ्चालन हुने भएको छ । सुन तस्करीका विषयमा छानबिन गर्न उच्चस्तरीय छानबिन समिति गठन नहुँदासम्म संसद् सञ्चालन हुन नदिने अडानसहित अवरोध गर्दै आएको प्रमुख प्रतिपक्षी दल...

सबै पढ्नुहोस्
प्रस्तावित प्रधानन्यायाधीश श्रेष्ठमाथि संसदीय सुनुवाइ प्रक्रिया सुरू

प्रस्तावित प्रधानन्यायाधीश श्रेष्ठमाथि संसदीय सुनुवाइ प्रक्रिया सुरू

प्रस्तावित प्रधानन्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठको संसदीय सुनुवाइ प्रक्रिया सुरु भएको छ । मंगलबार सिंहदरबारमा बसेको संसदीय सुनुवाइ समितिको बैठकले प्रस्तावित प्रधानन्यायाधीश श्रेष्ठविरुद्ध उजुरी दिन आह्वान गरेसँगै उनीमाथि संसदीय सुनवाइ प्रक्रिया...

सबै पढ्नुहोस्
सुन तस्करी प्रकरण : गृहमन्त्रीलाई संसदमा बोल्न दिन एमाले तयार

सुन तस्करी प्रकरण : गृहमन्त्रीलाई संसदमा बोल्न दिन एमाले तयार

सुन तस्करीबारे छानबिनका लागि उच्चस्तरीय छानबिन समिति गठनको माग गर्दै आएको प्रमुख प्रतिपक्षी नेकपा एमाले गृहमन्त्रीको जवाफ सुन्न तयार भएको छ । संसदको अवरोध हटाउनेबारे मंगलबार नेपाली कांग्रेस, एमाले...

सबै पढ्नुहोस्
सरकारी निकायहरूलाई स्वदेशी उत्पादन र सेवाको प्रयोग गर्न निर्देशन