हामी र हाम्रा आफन्तको अपराधमा संलग्नता भए जेल जान तयार हुनुपर्छ : वर्षमान
माओवादी केन्द्रका उपमहासचिव वर्षमान पुन अनन्तले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको नेतृत्वमा सरकारले सञ्चालन गरेको भ्रष्टाचार, बेथिति र अनियमितताविरोधी अभियान रोकिन नहुने बताएका छन्। प्रधानमन्त्रीनिवास बालुवाटारमा सोमबार बिहान बसेको पार्टी...
सबै पढ्नुहोस्


















