News in Nepali

सरकारी अस्पतालमा अनलाइनबाटै ओपिडी टिकट लिने व्यवस्था मिलाउन स्वास्थ्यमन्त्री बस्नेतको निर्देशन

सरकारी अस्पतालमा अनलाइनबाटै ओपिडी टिकट लिने व्यवस्था मिलाउन स्वास्थ्यमन्त्री बस्नेतको निर्देशन

स्वास्थ्य तथा जनसंख्यामन्त्री मोहनबहादुर बस्नेतले सबै सरकारी अस्पतालमा बहिरङ्ग (ओपिडी) सेवाका लागि अनलाइनबाटै टिकट लिने व्यवस्था मिलाउन निर्देशन दिएका छन्। शुक्रबार मन्त्रालयमा पत्रकार सम्मेलन गर्दै मन्त्री बस्नेतले १५ दिनभित्रै...

सबै पढ्नुहोस्
राष्ट्रपति सडक खाली नगराई संसद भवन जाने

राष्ट्रपति सडक खाली नगराई संसद भवन जाने

राष्ट्रपति रामचन्द्र पौडेल नीति तथा कार्यक्रम प्रस्तुत गर्न सडक खाली नगरी सामान्य तरिकाले संसद भवन जाने भएका छन् । यसअघिका राष्ट्रपतिले नीति तथा कार्यक्रम प्रस्तुत गर्न संसद भवन जाँदा...

सबै पढ्नुहोस्
माओवादी केन्द्रको २० सदस्यीय टोली चीन प्रस्थान

माओवादी केन्द्रको २० सदस्यीय टोली चीन प्रस्थान

चिनियाँ कम्युनिष्ट पार्टीको केन्द्रीय समिति, अन्तर्राष्ट्रिय विभागको निमन्त्रणामा नेकपा माओवादी केन्द्रका उपाध्यक्ष एवं प्रतिनिधिसभाका पूर्वसभामुख अग्निप्रसाद सापकोटा नेतृत्वको २० सदस्यीय पार्टी प्रतिनिधि मण्डल आज मध्याह्न चीन प्रस्थान गरेको छ।...

सबै पढ्नुहोस्
विश्वकप फुटबलका खेल अमेरिकाका ११ रंगशालामा

विश्वकप फुटबलका खेल अमेरिकाका ११ रंगशालामा

सन् २०२६ को विश्वकप फुटबल प्रतियोगिता उत्तर अमेरिकाका तीनवटा राष्ट्रले संयुक्त रुपमा आयोजना गर्दैछन् । संयुक्त राज्य अमेरिका, मेक्सिको र क्याडना चार वर्षपछि हुने विश्वकपका आयोजक राष्ट्र हुन् ।...

सबै पढ्नुहोस्
मन्त्रिपरिषद् बैठक बस्दै

मन्त्रिपरिषद् बैठक बस्दै

मध्याह्न १२ बजे बस्ने तय भएको मन्त्रिपरिषद् बैठकमा सरकारले शुक्रबार संघीय संसद्मा पेश गर्ने नीति तथा कार्यक्रम पारित गर्ने कार्यसूची रहेको एक मन्त्रीले जानकारी दिए। राष्ट्रपति रामचन्द्र पौडेले संघीय...

सबै पढ्नुहोस्
दक्षिण चीनमा भीरबाट गाडी खस्दा ११ जनाको मृत्यु

दक्षिण चीनमा भीरबाट गाडी खस्दा ११ जनाको मृत्यु

दक्षिण चीनको गुआङ्सी झुआङ स्वायत्त क्षेत्रको जिङ्सी शहरमा शुक्रबार बिहान भएको सडक दुर्घटनामा ११ जनाको मृत्यु भएको छ । स्थानीय अधिकारीहरूले जानकारी दिएअनुसार बिहान साढे ६ बजेतिर १४ जना...

सबै पढ्नुहोस्
दरबार हत्याकाण्डसहित विगतका घटनाको फेरि छानबिन हुनुपर्छ : प्रचण्ड

दरबार हत्याकाण्डसहित विगतका घटनाको फेरि छानबिन हुनुपर्छ : प्रचण्ड

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले दरबार हत्याकाण्डसहित विगतका भयानक र विभत्स हत्याकाण्डकहरुको पुनः छानबिन हुनुपर्ने बताएका छन् । बिहीबार प्रतिनिधिसभा बैठकमा सांसद प्रभु साहले सोधेको प्रश्नको जवाफ दिँदै उनले विगतका...

सबै पढ्नुहोस्
नक्कली भुटानी शरणार्थी प्रकरणमा पक्राउ परेका मियाँको टोपबहादुर कनेक्सन

नक्कली भुटानी शरणार्थी प्रकरणमा पक्राउ परेका मियाँको टोपबहादुर कनेक्सन

नक्कली भुटानी शरणार्थी प्रकरणमा प्रहरीले बिहीबार थप एक जनालाई पक्राउ गरेको छ। सिंहदरबारस्थित उर्जा मन्त्रालयबाट नेपाल हज समितिका अध्यक्ष शमशेर मियाँ पक्राउ परेका हुन्। मियाँले नक्कली भुटानी शरणार्थी बनाउने...

सबै पढ्नुहोस्
शरणार्थी प्रकरण मात्रै नभई अन्य विवादित ठूला केसमा पनि निष्पक्ष अनुसन्धान हुन्छ : प्रधानमन्त्री

शरणार्थी प्रकरण मात्रै नभई अन्य विवादित ठूला केसमा पनि निष्पक्ष अनुसन्धान हुन्छ : प्रधानमन्त्री

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले नक्कली भुटानी शरणार्थी प्रकरणबाटै सुशासनको थालनी गर्ने बताएका छन्। बिहीबार प्रतिनिधिसभाको बैठकमा सांसदहरूले राखेको प्रश्नको उत्तर दिँदै प्रधानमन्त्री प्रचण्डले यो प्रकरणमा प्रहरीको निष्पक्ष र व्यावसायिक...

सबै पढ्नुहोस्
प्रधानमन्त्रीलाई रास्वपा सांसद खनालको प्रश्न : चुनावमा हेलिकप्टर चढेको पैसा जनताको करबाट कि हजुरको गोजीबाट ?

प्रधानमन्त्रीलाई रास्वपा सांसद खनालको प्रश्न : चुनावमा हेलिकप्टर चढेको पैसा जनताको करबाट कि हजुरको गोजीबाट ?

बुधवारको संसद बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र सांसदहरुबीच प्रश्नोत्तर भएको छ । यसै क्रममा रास्वपा सांसद शिशिर खनालले प्रधानमन्त्रीलाई प्रश्न गरेका छन् । यस्तो छ उनको प्रश्न :...

सबै पढ्नुहोस्
सरकारी निकायहरूलाई स्वदेशी उत्पादन र सेवाको प्रयोग गर्न निर्देशन