रास्वपा सांसद खनालको प्रश्न- लाल आयोगको प्रतिवेदन किन सार्वजनिक भएन?
राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद शिशिर खनालले मधेश र थारूहट आन्दोलनको छानबिन गर्न गठन गरेको लाल आयोगको प्रतिवेदन किन सार्वजनिक नगरिएको भन्दै प्रश्न गरेका छन्। बिहीबार प्रतिनिधि सभा बैठकमा प्रधानमन्त्री...
सबै पढ्नुहोस्


















