News in Nepali

शरणार्थी प्रकरणमा नाम आएकाहरुमाथि निष्पक्ष अनुसन्धान हुनुपर्छ : गगन थापा

शरणार्थी प्रकरणमा नाम आएकाहरुमाथि निष्पक्ष अनुसन्धान हुनुपर्छ : गगन थापा

नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले भुटानी शरणार्थी प्रकरणमा सरकारको परीक्षा हुने बताएका छन् । अनुसन्धान कसरी भइरहेको छ भनेर आम नागरिकले हेरिरहेको भन्दै उनले यसमा संलग्न कोही पनि छुट्न...

सबै पढ्नुहोस्
सरकारी कार्यालयहरूमा डिजिटलाइजेशन सिस्टमको व्यवस्था गर्न सांसद श्रेष्ठको माग

सरकारी कार्यालयहरूमा डिजिटलाइजेशन सिस्टमको व्यवस्था गर्न सांसद श्रेष्ठको माग

राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद विराजभक्त श्रेष्ठले सबै सरकारी कार्यालयहरूमा डिजिटलाइजेशन सिस्टमको व्यवस्था गर्न सरकारसँग माग गरेका छन् । सरकारी कार्यालयमा हुने भ्रष्टाचार र स्थानीय तहमा हुने भ्रष्टाचारलाई नियन्त्रण गरी...

सबै पढ्नुहोस्
विश्वकप छनोटअघि नेपालले दुई टिमसँग ‘वार्म अप’ खेल खेल्ने

विश्वकप छनोटअघि नेपालले दुई टिमसँग ‘वार्म अप’ खेल खेल्ने

जिम्बावेमा आगामी महिना हुने आइसिसी क्रिकेट विश्वकप छनोट प्रतियोगिताअघि नेपालले दुई वटा ‘वार्म अप’ खेल खेल्ने भएको छ। नेपाल क्रिकेट संघ (क्यान) का अनुसार नेपालले युएई र ओमानसँग वार्म...

सबै पढ्नुहोस्
लिम्पियाधुरा, लिपुलेक र कालापानी नेपाली भूमि हो भन्नेमा सरकार प्रस्ट छ : प्रधानमन्त्री

लिम्पियाधुरा, लिपुलेक र कालापानी नेपाली भूमि हो भन्नेमा सरकार प्रस्ट छ : प्रधानमन्त्री

प्रधानमन्त्री पुष्पकमल दाहालले लिम्पियाधुरा लिपुलेक र कालापानी नेपाली भूमि हो भन्ने कुरामा सरकार प्रस्ट रहेको बताएका छन् । उनले सीमा समस्या समाधान गर्नमा सरकारले कूटनीतिक पहल गर्ने पनि बताएका...

सबै पढ्नुहोस्
कांग्रेस र एकीकृत समाजवादी समेटेर मधेस सरकार विस्तार

कांग्रेस र एकीकृत समाजवादी समेटेर मधेस सरकार विस्तार

मधेस प्रदेशका मुख्यमन्त्री सरोजकुमार यादवले मन्त्रिपरिषद् विस्तार गरेका छन्। नेपाली कांग्रेस र एकीकृत समाजवादीलाई समेटेर उनले सरकार विस्तार गरेका हुन्। कांग्रेसबाट संसदीय दलका नेता कृष्णप्रसाद यादव र वीरेन्द्रप्रसाद सिंह...

सबै पढ्नुहोस्
माओवादी मधेस प्रदेश सरकारबाट बाहिरियाे

माओवादी मधेस प्रदेश सरकारबाट बाहिरियाे

नेकपा (माओवादी केन्द्र)ले मधेस प्रदेश सरकारबाट बाहिरिने निर्णय गरेको छ। मुख्यमन्त्री सरोजकुमार यादवले कांग्रेस र एकीकृत समाजवादीलाई समेटेर मन्त्रिपरिषद् विस्तार गरेलगत्तै माओवादी केन्द्रले सरकार छाड्ने निर्णय गरेको हो। गठबन्धनको...

सबै पढ्नुहोस्
कर्णालीभन्दा मधेस पछाडि पारियो: सिके राउत

कर्णालीभन्दा मधेस पछाडि पारियो: सिके राउत

जनमत पार्टीका अध्यक्ष तथा प्रतिनिधि सभा सदस्य सिके राउतले मधेस कर्णालीभन्दा पछि परेको बताएका छन्। प्रतिनिधि सभाको मंगलबारको बैठकमा नीति तथा कार्यक्रममाथिको छलफलमा मधेसमा ५९ प्रतिशत बालबालिका रक्त अल्पताका...

सबै पढ्नुहोस्
कक्षा १० को नेपाली किताबबाट किन हटाइयो डा. सन्दुक रूइतको जीवनी

कक्षा १० को नेपाली किताबबाट किन हटाइयो डा. सन्दुक रूइतको जीवनी

वरिष्ठ नेत्र चिकित्सक डा. सन्दुक रूइतको जीवनी कक्षा १० को नेपाली किताबबाट हटाएकोमा पाठ्यक्रम विकास केन्द्र र सरकारको आलोचना भएको छ। प्रतिनिधि सभा बैठकदेखि विद्यार्थी संघसंगठनहरूले पनि यसबारे चासो...

सबै पढ्नुहोस्
प्रधानमन्त्रीलाई ओलीको आग्रह– नीति कार्यक्रम फिर्ता लिनुस्, नत्र छक्का हानेर रिङ आउट

प्रधानमन्त्रीलाई ओलीको आग्रह– नीति कार्यक्रम फिर्ता लिनुस्, नत्र छक्का हानेर रिङ आउट

प्रमुख प्रतिपक्षी दलका नेता केपी शर्मा ओलीले नीति, कार्यक्रमले मुलुकको मौजुदा समस्या समाधान नगर्ने भन्दै फिर्ता लिन आग्रह गरेका छन्। आइतबार संसद्मा नीति तथा कार्यक्रममाथि टिप्पणी गर्दै उनले अरू...

सबै पढ्नुहोस्
दोषीलाई उम्काउने र निर्दोषलाई फसाउने कोसिस भइरहेको छ : ओली

दोषीलाई उम्काउने र निर्दोषलाई फसाउने कोसिस भइरहेको छ : ओली

प्रमुख प्रतिपक्षी दलका नेता तथा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नेपाली नागरिकलाई नक्कली भुटानी शरणार्थी बनाएर अमेरिकालगायत देशमा पठाउने प्रकरणमा दोषीलाई उम्काउने र निर्दोषलाई फसाउने काम भइरहेको बताएका छन्...

सबै पढ्नुहोस्
सरकारी निकायहरूलाई स्वदेशी उत्पादन र सेवाको प्रयोग गर्न निर्देशन