खेलकुद

कोपा अमेरिका कपको उपाधि अर्जेन्टिनाले जित्यो

कोपा अमेरिका कपको उपाधि अर्जेन्टिनाले जित्यो

खेलकुद सोमवार, असार ३२, २०८१

कोपा अमेरिका कपको उपाधि अर्जेन्टिनाले उचालेको छ । फाइनल खेलको १११ मिनेटमा अर्जेन्टिनाले कोलम्यिबाविरुद्ध गोल गर्दै उपाधि रक्षा गरेको हो । निर्धारित समयभित्र अर्जेन्टिना र कोलम्बियाले गोलरहित बराबरी खेलेपछि...

सबै पढ्नुहोस्
युरोकप उत्कृष्ट युवा खेलाडी: लमिन यमल

युरोकप उत्कृष्ट युवा खेलाडी: लमिन यमल

खेलकुद सोमवार, असार ३२, २०८१

युरोकप च्याम्पियन सीपमा स्पेनका लमिन यमल उत्कृष्ट युवा खेलाडी घोषित भएका छन्। प्रतियोगितामा स्पेन कुल १५ गोल गर्न सफल भयो। जसका लागि स्पेनका युवा स्टारको भूमिका महत्त्वपूर्ण रहयो। केबल...

सबै पढ्नुहोस्
विम्बल्डन टेनिस प्रतियोगिताको उपाधि कार्लोस अल्कारेजले जिते

विम्बल्डन टेनिस प्रतियोगिताको उपाधि कार्लोस अल्कारेजले जिते

खेलकुद सोमवार, असार ३२, २०८१

विश्व नम्बर तीन कार्लोस अल्कारेजले यस वर्षको विम्बल्डन टेनिस प्रतियोगिताको पुरुष एकलतर्फको उपाधि जितेका छन् । लन्डनस्थित सेन्ट्रल कोर्टमा आइतबार भएको खेलमा विश्व नम्बर दुई सर्बियन खेलाडी नोभाकजोकोभिचलाई ३–०...

सबै पढ्नुहोस्
इङ्ग्ल्यान्डलाई हराउँदै स्पेनले जित्यो युरोकप २०२४ को उपाधि

इङ्ग्ल्यान्डलाई हराउँदै स्पेनले जित्यो युरोकप २०२४ को उपाधि

खेलकुद सोमवार, असार ३२, २०८१

इङ्ग्ल्यान्डलाई २-१ गोलले हराउँदै स्पेनले जर्मनीमा आयोजित युरोकप फुटबल प्रतियोगिताको उपाधि जितेको छ । यससँगै स्पेन चौथो पटक युरोपियन च्याम्पियन भएको छ । इङलिस टीम भने लगातार दोस्रो पटक...

सबै पढ्नुहोस्
युरोकप: सेमिफाइनलमा नेदरल्यान्ड्सलाई पराजित गर्दै इंग्ल्यान्ड फाइनलमा

युरोकप: सेमिफाइनलमा नेदरल्यान्ड्सलाई पराजित गर्दै इंग्ल्यान्ड फाइनलमा

खेलकुद बिहिबार, असार २८, २०८१

लगातार दोस्रो पटक इंग्ल्यान्ड यूरो कपको फाइनल पुगेको छ। बिहीबार बिहान सम्पन्न दोस्रो सेमिफाइनलमा नेदरल्यान्ड्सलाई २-१ गोलले पराजित गर्दै इंग्ल्यान्डले फाइनलमा स्पेनसँगको भेट पक्का गरेको हो। बुधबार बिहान सम्पन्न...

सबै पढ्नुहोस्
अर्जेन्टिना कोपा अमेरिका कप फुटबलको फाइनलमा

अर्जेन्टिना कोपा अमेरिका कप फुटबलको फाइनलमा

खेलकुद बुधबार, असार २७, २०८१

अर्जेन्टिना कोपा अमेरिका कप फुटबलको फाइनल प्रवेश गरेको छ । बुधबार बिहान भएको खेलमा क्यानडलाई २-० गोल अन्तरले पराजित गर्दै अर्जेन्टिना फाइनल पुगेको हो । खेलको २३औं मिनेटमै जुलियन...

सबै पढ्नुहोस्
फ्रान्सलाई पराजित गर्दै स्पेन १२ वर्षपछि युरो कपको फाइनलमा

फ्रान्सलाई पराजित गर्दै स्पेन १२ वर्षपछि युरो कपको फाइनलमा

खेलकुद बुधबार, असार २७, २०८१

स्पेन युरो कपको फाइनल प्रवेश गरेको छ। बुधबार बिहानको राति म्युनिख फुटबल एरेनामा फ्रान्सलाई २-१ गोल अन्तरले पराजित गर्दै स्पेन १२ वर्षपछि युरो कपको फाइनल प्रवेश गरेको हो। फ्रान्सका...

सबै पढ्नुहोस्
युरोकप: सेमिफाइनलमा स्पेन र फ्रान्स भिड्दै

युरोकप: सेमिफाइनलमा स्पेन र फ्रान्स भिड्दै

खेलकुद मङ्लबार, असार २६, २०८१

जर्मनीमा जारी १७औँ संस्करणको युरोकप फुटबल २०२४ मा आज राति सेमिफाइनलको पहिलो खेल हुँदैछ । नेपाली समयअनुसार राति पौने १ बजे म्युनिखस्थित म्युनिख फुटबल एरिनामा सुरु हुने पहिलो सेमिफाइनलमा...

सबै पढ्नुहोस्
युरोकप: स्वीट्जरल्याण्डलाई टाइब्रेक्ररमा हराउँदै इंग्ल्याण्ड सेमिफाइनलमा

युरोकप: स्वीट्जरल्याण्डलाई टाइब्रेक्ररमा हराउँदै इंग्ल्याण्ड सेमिफाइनलमा

खेलकुद आइतवार, असार २४, २०८१

जर्मनीमा जारी युरोकप फुटबलमा इंग्ल्याण्ड सेमिफाइनलमा प्रवेश गरेको छ । डसेलडोर्फमा गएराति भएको तेस्रो क्वार्टरफाइनल खेलमा स्वीट्जरल्याण्डलाई टाइब्रेक्ररमा ५–३ गोलले हराउँदै इंग्ल्याण्ड सेमिफाइनलमा पुगेको हो । ९० मिनेटको निर्धारित...

सबै पढ्नुहोस्
युरोकप: टर्कीलाई हराउँदै नेदरल्याण्ड्सले सेमिफाइलनमा

युरोकप: टर्कीलाई हराउँदै नेदरल्याण्ड्सले सेमिफाइलनमा

खेलकुद आइतवार, असार २४, २०८१

जर्मनीमा जारी १७औँ संस्करणको युरोकप फुटबलमा नेदरल्याण्ड्स सेमिफाइनलमा प्रवेश गरेको छ । बर्लिनमा आज बिहान सकिएको चौथो क्वार्टरफाइनलको खेलमा टर्कीलाई २–१ गोलले हराउँदै नेदरल्याण्ड्सले सेमिफाइलनमा स्थान पक्का गरेको हो...

सबै पढ्नुहोस्
मास्टर किडदेखि डान्सिङ स्टारसम्म, पिक प्वाइन्टमा प्रतिभाको प्रतिस्पर्धा