खेलकुद

बराबरीसँगै नेपाल र मयानमारले एक–एक अंक बाँडे

बराबरीसँगै नेपाल र मयानमारले एक–एक अंक बाँडे

फरवार्ड सावित्रा भण्डारी र सविता रानामगरको गोलमा नेपाल घरेलु मैदानमा जारी फोर नेसन्स अन्तर्राष्ट्रिय महिला च्याम्पियनसिपमा हारबाट जोगिएको छ। त्रिपुरेश्वरस्थित दशरथ रगशालामा आइतबार भएको समूह चरणको अन्तिम खेलमा म्यानमारसँग...

सबै पढ्नुहोस्
च्याम्पियन्स ट्रफीमा अस्ट्रेलियाको विजयी सुरुवात

च्याम्पियन्स ट्रफीमा अस्ट्रेलियाको विजयी सुरुवात

जोस इङ्लिसको सतकमा अस्ट्रेलियाले आईसीसी च्याम्पियन्स ट्रफीमा विजयी सुरुवात गरेको छ। शनिबार राति सम्पन्न खेलमा इङल्यान्डलाई ५ विकेटले पराजित गर्दै अस्ट्रेलियाले समूह बी मा विजय सुरुवात गरेको हो। इङ्ल्यान्डले...

सबै पढ्नुहोस्
बंगलादेशलाई ६ विकेटले हराउँदै भारतको च्याम्पियन्स ट्रफीमा विजयी सुरुवात

बंगलादेशलाई ६ विकेटले हराउँदै भारतको च्याम्पियन्स ट्रफीमा विजयी सुरुवात

शुभमन गिलको नटआउट शतक र मोहम्मद शामीको  विकेटको मद्दतमा भारतले च्याम्पियन्स ट्रफीमा विजयी सुरुवात गरेको छ। युएईमा बिहीवार बंगलादेशलाई ६ विकेटले हराउँदै भारतले जितका साथ यात्रा सुरु गरेको‌ हो।...

सबै पढ्नुहोस्
इन्टरनेशनल वुमेन्स च्याम्पियनसिप: लेबनानलाई हराउँदै फाइनलमा नेपाल

इन्टरनेशनल वुमेन्स च्याम्पियनसिप: लेबनानलाई हराउँदै फाइनलमा नेपाल

इन्टरनेशनल वुमेन्स च्याम्पियनसिप अन्तर्गत बिहीबार भएको खेलमा लेबनानविरुद्ध १-० को जित निकाल्दै नेपाल फाइनलमा पुगेको छ। नेपालका लागि खेलको पहिलो हाफको ४१ औँ मिनेटमा कर्णर किकपछि रिबाउन्ड भएको बललाई...

सबै पढ्नुहोस्
च्याम्पियन्स ट्रफी क्रिकेट: पाकिस्तानलाई न्युजिल्यान्डले ६० रनले ह​रायो

च्याम्पियन्स ट्रफी क्रिकेट: पाकिस्तानलाई न्युजिल्यान्डले ६० रनले ह​रायो

च्याम्पियन्स ट्रफी क्रिकेट प्रतियोगिताको पहिलो खेलमा आयोजक पाकिस्तानलाई न्युजिल्यान्डले ६० रनले हराएको छ। ३२१ रनको लक्ष्य पाएको पाकिस्तान ४७.२ ओभरमा सम्पूर्ण विकेट गुमाउँदै २६० रनमा सीमित भएको हो। पाकिस्तानका...

सबै पढ्नुहोस्
किर्गिस्तानलाई हराउँदै नेपालको विजयी

किर्गिस्तानलाई हराउँदै नेपालको विजयी

घरेलु मैदानमा आज देखि सुरु अन्तराष्ट्रिय महिला च्याम्पियनसिपमा नेपालले विजयी सुरुवात गरेको छ। सोमबार त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा सम्पन्न आफ्नो पहिलो खेलमा नेपालले किर्गिस्तानलाई १–० ले हराउँदै नेपालले विजयी सुरुवात...

सबै पढ्नुहोस्
इङ्लिस प्रिमियर लिग: आर्सनलसँग लेस्टर सिटी पराजित

इङ्लिस प्रिमियर लिग: आर्सनलसँग लेस्टर सिटी पराजित

इङ्लिस प्रिमियर लिग अन्तर्गत शनिबार राति भएको खेलमा आर्सनलले लेस्टर सिटीमाथि जित निकालेको छ। किङ पावर स्टेडियममा भएको खेलमा आर्सनलले लेस्टर सिटीलाई २–० गोल अन्तरले पाखा लगाएको हो। जितसँगै...

सबै पढ्नुहोस्
च्याम्पियन्स ट्रफी जित्ने क्रिकेट पुरस्कार राशि घोषणा, २२ लाख ४० हजार डलर

च्याम्पियन्स ट्रफी जित्ने क्रिकेट पुरस्कार राशि घोषणा, २२ लाख ४० हजार डलर

अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आईसीसी) ले शुक्रबार च्याम्पियन्स ट्रफी जित्ने क्रिकेट टोलीको पुरस्कार राशि घोषणा गरेको छ। आईसीसीले आफ्नो वेबसाइटमा दिएको जानकारीअनुसार विजेता टोलीले २२ लाख ४० हजार डलर (३०...

सबै पढ्नुहोस्
स्पेनिस ला लिगा: एम्बाप्पे को गोलबाट जोगियो रियल म्याड्रिड

स्पेनिस ला लिगा: एम्बाप्पे को गोलबाट जोगियो रियल म्याड्रिड

शनिबार भएको स्पेनिस ला लिगाको तनावपूर्ण म्याड्रिड डर्बी बराबरीमा सकिएको छ। रियल म्याड्रिडलाई हारबाट जोगाउने क्रममा स्टार खेलाडी केलिएन एम्बाप्पेले गोल गरे। खेलको ३५ औँ मिनेटमा जुलियन अल्भारेजले पेनाल्टीमा...

सबै पढ्नुहोस्
अन्तिम खेलमा नेपाललाई पराजित, सिरिजको उपाधि थाइल्याण्डलाई

अन्तिम खेलमा नेपाललाई पराजित, सिरिजको उपाधि थाइल्याण्डलाई

अन्तिम खेलमा पनि नेपाललाई पराजित हुन पुगेको छ । ७ विकेटले नेपाललाई हराउँदै थाइल्यान्डले त्रिकोणात्मक महिला अन्तर्राष्ट्रिय ट्वान्टी–२० शृंखला २०२५ को उपाधि जितेको छ । त्रिपल राउन्ड रोविन पद्धत्तिमा...

सबै पढ्नुहोस्
सरकारी निकायहरूलाई स्वदेशी उत्पादन र सेवाको प्रयोग गर्न निर्देशन