अस्ट्रेलियालाई हराउँदै दक्षिण अफ्रिकाले जित्यो वर्ल्ड टेस्ट च्याम्पियनसिप
अस्ट्रेलियालाई ५ विकेटले हराउँदै दक्षिण अफ्रिकाले वर्ल्ड टेस्ट च्याम्पियनसिपको उपाधि जितेको छ। लड्र्स मैदानमा २ सय ८२ रनको लक्ष्य दक्षिण अफ्रिकाले ५ विकेटको क्षतिमा चौथो दिन पुरा गर्यो । योसँगै...
सबै पढ्नुहोस्
















