एसियाडका लागि स्क्वास खेलाडी छानिए
चीनको होङ्झाउमा आयोजना हुने एसियाली खेलकुद प्रतियोगिता (एसियाड)का लागि बुधबार स्क्वास खेलका खेलाडी छनोट भएका छन् । नेपाल स्क्वास राकेट्स संघले छनोट प्रतियोगिता आयोजना गरी एसियाली खेलकुदका लागि खेलाडी...
सबै पढ्नुहोस्


















