खेलकुद

नेपाललाई पाँचौ सफलता, दीपेन्द्रले लिए दोस्रो विकेट

नेपाललाई पाँचौ सफलता, दीपेन्द्रले लिए दोस्रो विकेट

आइसिसी विश्वकप लिग-२ त्रिकोणात्मक ओडिआई सिरिज अन्तर्गत अन्तिम खेलमा नेपाल र युएई खेल्दैछन्। कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा टस जितेर पहिले ब्याटिङ गरिरहेको युएईले पाँचौ विकेट गुमाएको छ। नेपालका लागि...

सबै पढ्नुहोस्
दिक्तेल मेयर कप फुटबल प्रतियोगिताको उपाधि नेर्पाको पोल्टामा

दिक्तेल मेयर कप फुटबल प्रतियोगिताको उपाधि नेर्पाको पोल्टामा

खोटाङ फुटबल एकेडेमी (केएफए)ले दिक्तेलमा आयोजना गरेको चौथो संस्करणको ‘दिक्तेल मेयर कप अन्तरक्लब आमन्त्रित फुटबल प्रतियोगिता २०७९’को उपाधि नेर्पा स्पोर्टस् क्लब नेर्पाले उचालेको छ । दिक्तेलस्थित माटीकोरे खेलमैदानमा मंगलबार...

सबै पढ्नुहोस्
नामिबियाका माइकल भानले बनाए शतक

नामिबियाका माइकल भानले बनाए शतक

आइसिसी विश्वकप क्रिकेट लिग– २ को त्रिकोणात्मक एकदिवसीय सिरिजको पहिलो खेलमा नामिबियाका माइकल भान लिङगेनले शतक पूरा गरेका छन्। उनले एक सय ३७ बलमा एक सय ३३ रन बनाएका...

सबै पढ्नुहोस्
भारतका मोन्टी देसाइ नेपाली क्रिकेट टिमको प्रमुख प्रशिक्षक नियुक्त

भारतका मोन्टी देसाइ नेपाली क्रिकेट टिमको प्रमुख प्रशिक्षक नियुक्त

भारतका मोन्टी देसाइ नेपाली राष्ट्रिय क्रिकेट टिमको प्रमुख प्रशिक्षकमा नियुक्त भएका छन्। देसाइलाई नेपाली क्रिकेट टिमको प्रमुख प्रशिक्षक नियुक्ति गर्ने निर्णयलाई राष्ट्रिय खेलकुद परिषदले स्विकृती दिएको नेपाल क्रिकेट संघ...

सबै पढ्नुहोस्
मेसीले भने : विश्वकपमा मेक्सिको सबैभन्दा कठिन प्रतिद्वन्दी, डचविरुद्धको विवादमा पश्चाताप

मेसीले भने : विश्वकपमा मेक्सिको सबैभन्दा कठिन प्रतिद्वन्दी, डचविरुद्धको विवादमा पश्चाताप

विश्वकप विजेता अर्जेन्टिनी टिमका कप्तान लियोनल मेसीले कतारमा भएको फिफा विश्वकपपछि पहिलो अन्तर्वार्ता दिएका छन् । अन्तर्वार्तामा नेदरल्याण्ड्स विरुद्धको क्वाटरफाइनल खेल विवादका बारेमा पनि बोलेका उनले समूह चरणमा खेलिएको...

सबै पढ्नुहोस्
सिसिपास अष्ट्रेलियन ओपनको फाइनलमा

सिसिपास अष्ट्रेलियन ओपनको फाइनलमा

ग्रीक टेनिस खेलाडी स्टेफानोस सिसिपास वर्षमो पहिलो ग्राण्ड्स्लाम अष्ट्रेलियन ओपनको फाइनलमा प्रवेश गरेका छन् । आज शुक्रबार भएको पहिलो सेमिफाइनलमा तेस्रो वरीयताका सिसिपासले रुसका करेन खाचानोभलाई ७-६ (७-२), ६-४,...

सबै पढ्नुहोस्
स्पट फिक्सिङको प्रारम्भिक अनुसन्धानमा क्यानको संलग्नता देखिएन : सीआईबी

स्पट फिक्सिङको प्रारम्भिक अनुसन्धानमा क्यानको संलग्नता देखिएन : सीआईबी

केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले स्पट फिक्सिङको प्रारम्भिक अनुसन्धानमा नेपाल क्रिकेट संघ क्यानको संलग्नता रहेको नदेखिएको बताएको छ । मंगलबार पत्रकार सम्मेलन गर्दै सीआईबीले हालसम्म आयोजक क्यानको संलग्नता नभएको...

सबै पढ्नुहोस्
महबुबले दुई खेलाडीमार्फत गराउन खोजेका थिए स्पट फिक्सिङ

महबुबले दुई खेलाडीमार्फत गराउन खोजेका थिए स्पट फिक्सिङ

महबुब आलमले कम्तिमा दुई नेपाली खेलाडीमार्फत नेपाल टी–२० क्रिकेटमा स्पट फिक्सिङको प्रयास गरेको पाइएको प्रहरीले बताएको छ । स्पट फिक्सिङको अनुसन्धान गरिरहेको नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)को टोलीले...

सबै पढ्नुहोस्
टि-२० क्रिकेट लिगमा स्पट फिक्सिङ भएको सिआइबीको निष्कर्ष, प्रतिवेदन सार्वजनिक हुँदै

टि-२० क्रिकेट लिगमा स्पट फिक्सिङ भएको सिआइबीको निष्कर्ष, प्रतिवेदन सार्वजनिक हुँदै

केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी) ले टी-२० क्रिकेट लिगमा स्पट फिक्सिङ भएको निष्कर्ष निकालेको छ। लिगमा स्पट फिक्सिङ भएको भन्ने खबर पाएपछि सिआइबीले अनुसन्धान गरिरहेको थियो। डिएसपीको नेतृत्वमा भइरहेको अनुसन्धानले...

सबै पढ्नुहोस्
खेल मैदानमा हेलिकप्टर उतारेका यात्रु भन्छन्- हाम्रो त्यस्तो नियत थिएन

खेल मैदानमा हेलिकप्टर उतारेका यात्रु भन्छन्- हाम्रो त्यस्तो नियत थिएन

बिहीबार दिउँसो स्याङ्जाको वालिङमा फुटबल खेल भइरहँदा एक्कासी हेलिकप्टर अवतरण भएको घटना सामाजिक सञ्जालमा चर्चाको विषय बन्यो। खेल चालु भइरहेको अवस्थामा एक्कासी हेलिकप्टर अवतरण भएको भन्दै आक्रोशित केही स्थानीयले...

सबै पढ्नुहोस्
सरकारी निकायहरूलाई स्वदेशी उत्पादन र सेवाको प्रयोग गर्न निर्देशन