बिश्व

अमेरिकी आक्रमणले आणविक केन्द्र अमेरिकी आक्रमणले आणविक केन्द्र क्षति भ​एको छैन: आयातुल्लाह खामेनी

अमेरिकी आक्रमणले आणविक केन्द्र अमेरिकी आक्रमणले आणविक केन्द्र क्षति भ​एको छैन: आयातुल्लाह खामेनी

बिश्व शुक्रबार, असार १३, २०८२

युद्धविराम भएपछि पहिलो पटक सार्वजनिक रूपमा प्रतिक्रिया व्यक्त गर्दै इरानका सर्वोच्च नेता आयातुल्लाह अली खामेनीले अमेरिकाले इरानमा गरेको आक्रमणबाट केही पनि क्षति नभएको बताएका छन्। इरान र इजरायल युद्धको...

सबै पढ्नुहोस्
ट्रम्पद्वारा प्रस्तावित युद्धविराम इजरायल र इरानद्वारा स्वीकार

ट्रम्पद्वारा प्रस्तावित युद्धविराम इजरायल र इरानद्वारा स्वीकार

टप खबर मङ्लबार, असार १०, २०८२

तेहरानले कतारमा रहेको अमेरिकी सैन्य बेसमा सीमित बदलामूलक मिसाइल आक्रमण गरेपछि इजरायल र इरानले मङ्गलबार अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पद्वारा प्रस्तावित युद्धविराम योजना स्वीकार गरेका छन् । युद्धविरामले मध्यपूर्वमा उथलपुथल...

सबै पढ्नुहोस्
इजरायल र इरानबीच पूर्ण युद्ध विरामको सहमति भएको ट्रम्पको घोषणा

इजरायल र इरानबीच पूर्ण युद्ध विरामको सहमति भएको ट्रम्पको घोषणा

टप खबर मङ्लबार, असार १०, २०८२

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इजरायल र इरानबीच पूर्ण र सम्पूर्ण युद्ध विरामको सहमति भएको घोषणा गरेका छन्। ट्रम्पको यो घोषणा सत्य भएमा दुई देशलाई युद्धको अन्त्यतर्फ लैजाने छ। य​स्तो...

सबै पढ्नुहोस्
इरान​ले ग​र्यो कतार माथि मिसाइल ह​म​ला

इरान​ले ग​र्यो कतार माथि मिसाइल ह​म​ला

टप खबर मङ्लबार, असार १०, २०८२

इरानले कतारस्थित सैन्य सुरक्षा बेसमा मिसाइल आक्रमण गरेपछि अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प अन्नतः यो युद्धलाई नलम्ब्याउने पक्षमा पुगेका छन्। इजरायलले आणविक हतियार राखेको आरोपमा आक्रमण थालेको एक सातापछि युद्धमा...

सबै पढ्नुहोस्
इरानद्वारा अमेरिकाले आफ्नो देशमा आक्रमण गरेको पुष्टि

इरानद्वारा अमेरिकाले आफ्नो देशमा आक्रमण गरेको पुष्टि

टप खबर आइतवार, असार ८, २०८२

इरानले अमेरिकाले आफ्नो देशमा आक्रमण गरेको पुष्टि गरेको छ। इरानले फोर्डो, नातान्ज र इस्फहानका आणविक स्थलमा अमेरिकाले आक्रमण गरेको बताएको हो। कोम प्रान्तको विपद् व्यवस्थापन प्रवक्ता मोर्तेजा हेयदारीले तस्निम समाचार...

सबै पढ्नुहोस्
अमेरिका द्वारा इरान​को आणविक केन्द्रमा बम आक्रमण

अमेरिका द्वारा इरान​को आणविक केन्द्रमा बम आक्रमण

टप खबर आइतवार, असार ८, २०८२

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानका तीन आणविक केन्द्रमा बम प्रहार गरेको बताएका छन्। उनले फोरडोअ, नातान्ज र इसफाहानमा आक्रमण गरेका हुन्। राष्ट्रपति डोनाल्ड ट्रम्पले सबै विमान अहिले इरानी आकाशमा...

सबै पढ्नुहोस्
इरानद्वारा इजरायलका धेरै सहरमा फेरि मिसाइल आक्रमण

इरानद्वारा इजरायलका धेरै सहरमा फेरि मिसाइल आक्रमण

टप खबर शनिबार, असार ७, २०८२

इरानले शुक्रबार साँझ तेल अभिभ, बेरशेबा, हाइफालगायत इजरायलका धेरै सहरमा फेरि मिसाइल आक्रमण गरेको छ। अल जजिराको रिपोर्टअनुसार, हाइफामा मिसाइल खसेर १७ जना घाइते भएका छन्। तीमध्ये १६ वर्षीय...

सबै पढ्नुहोस्
इजरायलसँग कहिले पनि सम्झौता गर्दैनौं: अयातोल्लाह अली खामेनी

इजरायलसँग कहिले पनि सम्झौता गर्दैनौं: अयातोल्लाह अली खामेनी

टप खबर बुधबार, असार ४, २०८२

इरानका सर्वोच्च नेता अयातोल्लाह अली खामेनीले इजरायलसँग कहिले सम्झौता नगर्ने बताएका छन्। उनले युद्ध शुरु भैसकेको भन्दै सम्झौता नगर्ने बताएका हुन् ।  ‘इरानले इजरायलसँग कहिल्यै सम्झौता गर्ने छैनौँ।’ एक्समा...

सबै पढ्नुहोस्
इरान-इजरायल युद्ध जारी, हाल​स​म्म १० इज​राय​ली र​ २२४ इरानी मारिए

इरान-इजरायल युद्ध जारी, हाल​स​म्म १० इज​राय​ली र​ २२४ इरानी मारिए

टप खबर सोमवार, असार २, २०८२

शुक्रबारदेखि सुरु भएको इजरायल र इरानको युद्धले दुवै पक्षको थप क्षति भएको छ। आइतबार राति इजरायली आक्रमणका कारण इरान रेभुलेसनरी गार्डका गुप्तचर प्रमुख मोहम्मद काजेमीको ज्यान गएको छ। इरानको...

सबै पढ्नुहोस्
भारतको केदारनाथ धाममा हेलिकोप्टर दुर्घटनामा, सबै यात्रुको मृ’त्यु

भारतको केदारनाथ धाममा हेलिकोप्टर दुर्घटनामा, सबै यात्रुको मृ’त्यु

बिश्व आइतवार, असार १, २०८२

भारतको उत्तराखण्ड स्थित केदारनाथ धाममा आज बिहान भएको हेलिकोप्टर दुर्घटनामा सबै यात्रुको मृ’त्यु भएको छ । उक्त हेलिकोप्टरमा चालकसहित ७ यात्रु रहेका थिए । गौरीकुण्ड क्षेत्रको त्रिजुगीनारायण नजिकै हेलिकोप्टर...

सबै पढ्नुहोस्
निर्वाचन प्रचार प्र​सार​मा नजान जनप्रतिनिधिलाई आग्रह