बिश्व

चीनलाइ नोभेम्बर १ देखि थप १०० प्रतिशत कर ल​गाउने ट्र​म्प​को घोष​णा

चीनलाइ नोभेम्बर १ देखि थप १०० प्रतिशत कर ल​गाउने ट्र​म्प​को घोष​णा

अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले नोभेम्बर १ देखि चीनबाट हुने आयातमा थप सय प्रतिशत भन्सार कर लगाउने घोषणा गरेका छन्। ट्रुथ सोसलमा पोस्ट गर्दै ट्रम्पले अमेरिकाले आवश्यक सफ्टवेयर निर्यात पनि...

सबै पढ्नुहोस्
इजरायल र हमासबीच पहिलो चरणको युद्धविराम सहमति, ह​मास​ले २० ब​न्दी रिहा ग​र्ने

इजरायल र हमासबीच पहिलो चरणको युद्धविराम सहमति, ह​मास​ले २० ब​न्दी रिहा ग​र्ने

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इजरायल र प्यालेस्टाइनस्थित विद्रोही समूह हमासले शान्ति योजनाको पहिलो चरणमा हस्ताक्षर गरेका जनाएका छन्। राष्ट्रपति ट्रम्पका अनुसार यो सम्झौताअन्तर्गत सबै बन्धक छिट्टै मुक्त गरिनेछ। इजरायली...

सबै पढ्नुहोस्
डोनाल्ड ट्रम्पको अल्टिमेटम प​छि सबै बन्धकहरूलाई रिहा गर्न हमास सहमत

डोनाल्ड ट्रम्पको अल्टिमेटम प​छि सबै बन्धकहरूलाई रिहा गर्न हमास सहमत

हमासले सबै बन्धकहरूलाई रिहा गर्न सशर्त सहमत भएको छ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले हमासका लागि आइतबारसम्मको अल्टिमेटम दिएपछि हमासले सर्तसहित बन्धक रिहा गर्ने बताएको छ । यद्यपि, हमासले गाजामा...

सबै पढ्नुहोस्
अमेरिकी राष्ट्रपति ट्रम्प र इजरायली प्रधानमन्त्री नेतान्याहू गाजामा युद्धविराम ग​र्न​ सहमत

अमेरिकी राष्ट्रपति ट्रम्प र इजरायली प्रधानमन्त्री नेतान्याहू गाजामा युद्धविराम ग​र्न​ सहमत

अमेरिकी राष्ट्रपति ट्रम्प र इजरायली प्रधानमन्त्री नेतान्याहू गाजामा युद्धविराममा सहमत भएका छन् । सोमबार राति वाशिंगटनमा आयोजित पत्रकार सम्मेलनमा दुवै नेताले यो घोषणा गरेका हुन् । ट्रम्पले युद्धविरामको लागि...

सबै पढ्नुहोस्
अमेरिका बाहिर उत्पादित ब्रान्डेड औषधिहरूमा शत प्रतिशत कर लगाउने ट्रम्पको घोषणा

अमेरिका बाहिर उत्पादित ब्रान्डेड औषधिहरूमा शत प्रतिशत कर लगाउने ट्रम्पको घोषणा

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले नयाँ कर घोषणा गरेका छन् । ट्रम्पले अमेरिका बाहिर उत्पादित ब्रान्डेड औषधिहरूमा अक्टोबर १, २०२५ देखि लागू हुने गरी शत प्रतिशत कर लगाउने आदेशमा हस्ताक्षर...

सबै पढ्नुहोस्
संयुक्त राष्ट्रसंघ महासभामा ट्रम्प: गाजामा तुरुन्त युद्ध रोक्नप​र्छ

संयुक्त राष्ट्रसंघ महासभामा ट्रम्प: गाजामा तुरुन्त युद्ध रोक्नप​र्छ

संयुक्त राज्य अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले संयुक्त राष्ट्रसंघ महासभामा सम्बोधन गर्दै गाजामा इजरायलको युद्ध तुरुन्त रोक्नुपर्ने बताएका छन् । उनले पश्चिमी देशहरूले हालै प्यालेस्टाइनलाई दिएको राज्यको मान्यता हमासका लागि...

सबै पढ्नुहोस्
इजरायल द्वारा गाजा शहरमा लगातार आक्रमण, चार लाखले छोडे घर

इजरायल द्वारा गाजा शहरमा लगातार आक्रमण, चार लाखले छोडे घर

इजरायली सेनाले गाजा शहरमा लगातार आक्रमण गरेको छ गर्‍यो, जसले गर्दा ठुलो विनाश निम्त्याएको छ । यस अवधिमा १५० हवाई हमला र ट्याङ्क आक्रमण गरिएको मिडिया रिपोर्टमा उल्लेख छ...

सबै पढ्नुहोस्
चीन कुनै पनि धम्की दिने व्यक्तिसँग डराएको छैन र सधैँ अगाडि बढेकोछ:  चिनीयाँ राष्ट्रपति सी

चीन कुनै पनि धम्की दिने व्यक्तिसँग डराएको छैन र सधैँ अगाडि बढेकोछ: चिनीयाँ राष्ट्रपति सी

चीनले ८०औँ विजय दिवसका अवसरमा आफ्नो सैन्य शक्ति प्रदर्शन गरेको छ।  आज (सेप्टेम्बर ३) का दिन चीनले विजय दिवसमा सैन्य शक्ति देखाएको हो ।  राष्ट्रपति सी चिनफिङले सम्बोधन गरेपछि...

सबै पढ्नुहोस्
अफगानिस्तानमा ६.३ रेक्टरको  शक्तिशाली भूकम्प, कम्तिमा २५० जनाको मृ’त्यु

अफगानिस्तानमा ६.३ रेक्टरको शक्तिशाली भूकम्प, कम्तिमा २५० जनाको मृ’त्यु

अफगानिस्तानमा आइतबार राति ६.३ तीव्रताको शक्तिशाली भूकम्प जाँदा कम्तिमा २५० जनाको मृत्यु भएको छ ।  ५०० भन्दा बढी घाइते भएका छन् । एनबीसी न्यूजले  २५० जनाको मृत्यु र ५००...

सबै पढ्नुहोस्
भारतमाथि कर लगाउनु रुस माथि आर्थिक दबाब पार्नको लागि हो:  अमेरिका

भारतमाथि कर लगाउनु रुस माथि आर्थिक दबाब पार्नको लागि हो: अमेरिका

अमेरिकी उपराष्ट्रपति जेडी भान्सले एक अन्तर्वार्तामा भारतमाथि लगाइएको करबारे बोलेका छन्। उनले भारतमाथि थप भन्सार लगाएर रूसमाथि आर्थिक दबाब परेको बताएका हुन्।  ‘राष्ट्रपतिले बलियो आर्थिक दबाब दिएका छन्, उदाहरणका...

सबै पढ्नुहोस्
सरकारी निकायहरूलाई स्वदेशी उत्पादन र सेवाको प्रयोग गर्न निर्देशन