बिश्व

अमेरिकामा कोरोनाबाट मर्नेको संख्या २ लाख नाघ्यो

अमेरिकामा कोरोनाबाट मर्नेको संख्या २ लाख नाघ्यो

बिश्व बुधबार, अशोज ७, २०७७

अमेरिकामा कोरोनाका कारण मर्नेको संख्या मंगलबार २ लाख पार भएको छ। जोन्स हप्किन्स विश्वविद्यालयका अनुसार अमेरिकामा संक्रमित संख्या ६८ लाख बढी भइसकेको छ। विश्वमा संक्रमणको सबैभन्दा धेरै संख्या अमेरिकामा...

सबै पढ्नुहोस्
चीनको लागि जासुसी गरेको आरोप लागेका नेपालीलाई ७ दिनका लागि हिरासतमा पठाइयो

चीनको लागि जासुसी गरेको आरोप लागेका नेपालीलाई ७ दिनका लागि हिरासतमा पठाइयो

बिश्व मङ्लबार, अशोज ६, २०७७

दिल्ली हाइकोर्टले चीनको लागि जासुसी गरेको आरोप लागेका नेपाली शेर सिंहलाई ७ दिनका लागि हिरासतमा पठाएको छ । उनीसँगै स्वतन्त्र पत्रकार राजीव शर्मा र चिनियाँ महिला किंग शीलाई पनि...

सबै पढ्नुहोस्
गर्भवती श्रीमतीको पेट काटेपछि बच्चाको मृत्यु

गर्भवती श्रीमतीको पेट काटेपछि बच्चाको मृत्यु

बिश्व सोमवार, अशोज ५, २०७७

भारतमा श्रीमानद्वारा एक गर्भवती महिलाको पेटमा हँसियाले काटिएपछि सो महिलाको गर्भपतन भएको हो। गर्भवती श्रीमतीको पेटमा छोरा या छोरि छ भनेर जान्नका लागि श्रीमानले पेट काटेको महिलाको परिवारले आरोप...

सबै पढ्नुहोस्
रुससँगको झडपछि सिरियामा अमेरिकाले बढायो सैन्य शक्ति

रुससँगको झडपछि सिरियामा अमेरिकाले बढायो सैन्य शक्ति

बिश्व आइतवार, अशोज ४, २०७७

रुससँगको झडपछि अमेरिकाले सिरियामा सैन्य शक्ति बढाएको छ। सिरियाको उत्तर९पूर्वी सीमानामा ६ वटा ब्राडली सवारीसाधन र १०० सिपाही तैनाथ गरिएको अमेरिकाले जनाएको छ। अमेरिकी नौसेनाका क्याप्टेन बिल अर्बनका अनुसार...

सबै पढ्नुहोस्
चीनमा सिनेमा हल र अन्य प्रदर्शन स्थलहरू थप खुकुलो

चीनमा सिनेमा हल र अन्य प्रदर्शन स्थलहरू थप खुकुलो

बिश्व आइतवार, अशोज ४, २०७७

चीनले सिनेमा हल र अन्य प्रदर्शन स्थलहरूमा कोभिड–१९ नियन्त्रणका लागि लगाउँदै आएको प्रतिबन्धहरूलाई थप खुकुलो बनाएको छ ।   यो वर्षको सुरूदेखि नै कोभिड–१९ नियन्त्रणका लागि भन्दै सिनेमा हल तथा...

सबै पढ्नुहोस्
विश्वमा कोरोना : २४ घण्टामा २ लाख १३ हजार संक्रमित थपिए, मृतकको संख्या ९ लाख ५९ हजार

विश्वमा कोरोना : २४ घण्टामा २ लाख १३ हजार संक्रमित थपिए, मृतकको संख्या ९ लाख ५९ हजार

बिश्व आइतवार, अशोज ४, २०७७

विश्वभर कोरोना संक्रमितको संख्या ३ करोड ९ लाख भन्दै धेरै पुगेको छ। शनिबार मात्रै २ लाख १३ हजार भन्दै धेरै संक्रमित थपिएका छन्। कोरोनाबाट निको संख्याको संख्यामा पनि उल्लेख्य...

सबै पढ्नुहोस्
भारतमा कोरोना संक्रमितको संख्या ५३ लाख नाघ्यो, एकैदिन ९२ हजारमा संक्रमण

भारतमा कोरोना संक्रमितको संख्या ५३ लाख नाघ्यो, एकैदिन ९२ हजारमा संक्रमण

बिश्व शनिबार, अशोज ३, २०७७

भारतमा कोरोना भाइरस संक्रमितको संख्या साढे ५३ लाख नाघेको छ । दैनिक संक्रमित संख्यामा बृद्धि हुँदै गएको भारतमा पछिल्लो २४ घण्टामा ९२ हजारभन्दा बढीमा संक्रमण देखिएको छ । शनिबार...

सबै पढ्नुहोस्
बेलायतमा पुनः लकडाउन हुनसक्ने

बेलायतमा पुनः लकडाउन हुनसक्ने

बिश्व शनिबार, अशोज ३, २०७७

बेलायतको सरकारले कोरोनाभाइरस महामारीको प्रतिरोध गर्न बेलायतमा फेरि कडा नियन्त्रणको उपाय (बन्दाबन्दी) गर्न सकिने बताएको छ । हरेक हप्तामा अस्पताल भर्ना हुने दरमा दोब्बर वृद्धि भइरहेको अवस्थामा सरकारी अधिकारीले...

सबै पढ्नुहोस्
भारतमा अहिले सम्मकै धेरै सङ्क्रमित, सङ्क्रमित ५२ लाख १४ हजार ६७८ पुग्यो

भारतमा अहिले सम्मकै धेरै सङ्क्रमित, सङ्क्रमित ५२ लाख १४ हजार ६७८ पुग्यो

बिश्व शुक्रबार, अशोज २, २०७७

भारतमा कोरोना भाइरसबाट दैनिक सङ्क्रमितहरुको संख्या अहिलेसम्मकै धेरै पुगेको छ । अधिकारीहरुले दिएको जानकारी अनुसार पछिल्लो २४ घण्टामा भारतमा ९६ हजार ४२४ जना सङ्क्रमित भएका छन् । योसँगै भारतमा...

सबै पढ्नुहोस्
‘२० वर्षदेखिको युद्ध एक घण्टामा अन्त्य हुँदैन, युद्धको कारण नखोजी युद्धबिराम हुँदैन’

‘२० वर्षदेखिको युद्ध एक घण्टामा अन्त्य हुँदैन, युद्धको कारण नखोजी युद्धबिराम हुँदैन’

बिश्व बिहिबार, अशोज १, २०७७

अफगानिस्तानमा युद्धरत तालिबान विद्रोही समूहले मुलुकमा युद्ध हुनुको मुख्य कारणबारे छलफल नभई युद्धबिराम गर्न नसकिने बताएको छ । तालिबान समूहका प्रवक्ता मोहम्मद नईमले प्रारम्भिक चरणको वार्ता शुरु भएलत्तै तालिबान...

सबै पढ्नुहोस्
मास्टर किडदेखि डान्सिङ स्टारसम्म, पिक प्वाइन्टमा प्रतिभाको प्रतिस्पर्धा