भारतमा संक्रमितको संख्या ५९ लाख नाघ्यो, संक्रमणले मृत्यु हुनेको कुल संख्या ९४,५३४ पुग्यो
भारतमा कोरोना भाइरसबाट संक्रमितको कुल संख्या ५,९९२,५३२ पुगेको छ। वर्ल्डोमिटर्सका अनुसार पछिल्लो २४ घण्टामा त्यहाँ 1,९५१ सक्रिय संक्रमित फेला परेका छन्। भारतमा कोरोना पुष्टि भएकाहरूमध्ये अहिलेसम्म ९४,५३४ जनाको मृत्यु भइसकेको छ।...
सबै पढ्नुहोस्
















