टप खबर

काभ्रेपलाञ्चोक स​ड​क खण्डमा राति यातायात सञ्चालनमा रोक

काभ्रेपलाञ्चोक स​ड​क खण्डमा राति यातायात सञ्चालनमा रोक

टप खबर शनिबार, असार २१, २०८२

बिपी राजमार्गअन्तर्गत काभ्रेपलाञ्चोक–खण्डमा आगामी आइतबारदेखि राति साढे १० घण्टा यातायात सञ्चालनमा रोक लगाइएको छ । जिल्ला प्रशासन कार्यालयले राजमार्गअन्तर्गत काभ्रेभञ्ज्याङदेखि सिन्धुलीको सिमाना नेपालथोकसम्म आइतबार साँझ ६ः३० देखि बिहान ५ः००...

सबै पढ्नुहोस्
सुदूरपश्चिम प्रदेश सरकारका मन्त्री रामेश्वर चौधरी बर्खास्त

सुदूरपश्चिम प्रदेश सरकारका मन्त्री रामेश्वर चौधरी बर्खास्त

टप खबर शुक्रबार, असार २०, २०८२

सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले प्रदेशका उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्री रामेश्वर चौधरीलाई बर्खास्त गरेका छन् । आर्थिक विवादमा मुछिएको भन्दै मुख्यमन्त्री शाहले मन्त्री चौधरीलाई केही दिनअघिनै राजीनामा...

सबै पढ्नुहोस्
संवैधानिक निकायमा भएको ५२ पदाधिकारीको नियुक्ति सर्वोच्च अदालत द्वारा सदर

संवैधानिक निकायमा भएको ५२ पदाधिकारीको नियुक्ति सर्वोच्च अदालत द्वारा सदर

टप खबर बिहिबार, असार १९, २०८२

चार वर्षअघि दुई चरणमा गरी विभिन्न संवैधानिक निकायमा भएको ५२ पदाधिकारीको नियुक्ति सर्वोच्च अदालतले सदर गरेको छ। प्रधानन्यायाधीश प्रकाशमान सिंह राउत तथा न्यायाधीशहरू सपना प्रधान मल्ल, कुमार चुडाल, मनोजकुमार शर्मा र नहकुल...

सबै पढ्नुहोस्
गगनको मोहन बस्नेत लक्षित ज​वाफ: फोहोर चलाएर म फोहोरी बन्न चाहन्न

गगनको मोहन बस्नेत लक्षित ज​वाफ: फोहोर चलाएर म फोहोरी बन्न चाहन्न

टप खबर बुधबार, असार १८, २०८२

नेपाली कांग्रेसको केन्द्रीय समितिको बैठकमा महामन्त्री गगन थापाले पूर्वमन्त्री तथा केन्द्रीय सदस्य मोहन बस्नेतले आफूमाथि लगाएको गम्भीर, अराजनीतिक, अशिष्‍ट र अमर्यादित आरोपलाई फोहोरको संज्ञा दिएका छन्। थापाले केन्द्रीय समिति...

सबै पढ्नुहोस्
त्रिभुवन विश्वविद्यालयको तालाबन्दी तत्काल खोल्न सर्वोच्च अदालको आदेश

त्रिभुवन विश्वविद्यालयको तालाबन्दी तत्काल खोल्न सर्वोच्च अदालको आदेश

टप खबर बुधबार, असार १८, २०८२

त्रिभुवन विश्वविद्यालयको तालाबन्दी तत्काल खोल्न सर्वोच्च अदालतले आदेश दिएको छ। न्यायाधीश नृपध्वज निरौलाको एकल इजलासले लामो समयदेखि बन्द रहेको ताला खोल्न अन्तरिम आदेश दिएको हो। अधिवक्ता महेश भट्टराईलगायतले त्रिविको उपकुलपति,...

सबै पढ्नुहोस्
भिजिट भिसाको मात्रै होइन, अध्यागमन प्रणालीमै सुधारको आवश्यकता: गृहमन्त्री लेखक

भिजिट भिसाको मात्रै होइन, अध्यागमन प्रणालीमै सुधारको आवश्यकता: गृहमन्त्री लेखक

टप खबर बुधबार, असार १८, २०८२

नेपाली कांग्रेसका नेतासमेत रहेका गृहमन्त्री रमेश लेखकले भिजिट भिसा प्रकरणमा आफूमाथि राजनीतिक प्रतिशोध साँधिएको भन्दै पार्टी बैठकमा गुनासो गरेका छन्। पार्टी कार्यालय सानेपामा जारी केन्द्रीय समितिको बैठकमा संसद् र...

सबै पढ्नुहोस्
एमालेसँगको गठबन्धनको अर्को विकल्प नरहेको कांग्रेसको निष्कर्ष

एमालेसँगको गठबन्धनको अर्को विकल्प नरहेको कांग्रेसको निष्कर्ष

टप खबर मङ्लबार, असार १७, २०८२

नेपाली कांग्रेसले नेकपा एमालेसँगको गठबन्धनको अर्को विकल्प नरहेको निष्कर्ष निकालेको छ । दुई दिनदेखि जारी केन्द्रीय कार्यसमिति बैठकको निष्कर्ष सुनाउँदै प्रवक्ता डा. प्रकाशशरण महतले एमालेसँगको गठबन्धनको विकल्प नरहेको बताएका...

सबै पढ्नुहोस्
विनोद चौधरीको शेखरलाई जवाफ- मलाई हराउन खटिएका मान्छे बोकेर तपाईंले कांग्रेस हाँक्ने?

विनोद चौधरीको शेखरलाई जवाफ- मलाई हराउन खटिएका मान्छे बोकेर तपाईंले कांग्रेस हाँक्ने?

टप खबर मङ्लबार, असार १७, २०८२

नेपाली कांग्रेसका सांसद विनोद चौधरीले नेता डा. शेखर कोइरालालाई जवाफ फर्काएका छन् । कोइरालाले सोमबार केन्द्रीय कार्यसमिति बैठकमा आफूमाथि लगाएको लाञ्छनाको चौधरीले मंगलबारको बैठकमा जवाफ दिएका हुन् । ‘उहाँले...

सबै पढ्नुहोस्
नेपालजस्तै देशका हिमाली क्षेत्र जलवायु संकटको बढी मर्कामा छन्: परराष्ट्रमन्त्री राणा

नेपालजस्तै देशका हिमाली क्षेत्र जलवायु संकटको बढी मर्कामा छन्: परराष्ट्रमन्त्री राणा

टप खबर मङ्लबार, असार १७, २०८२

परराष्ट्रमन्त्री मन्त्री डा. आरजु राणा देउवाले नेपाल र नेपालजस्ता भूबनोट रहेका देशका लागि दिगो कृषि प्रणाली र हिमाली क्षेत्रका लागि जलवायु वित्तमा सहयोग गर्न अन्तरराष्ट्रिय समुदायसँग माग गरेकी छन्।...

सबै पढ्नुहोस्
विश्वको समग्र आर्थिक वृद्धिसँगै असमानता गहिरिँदै गएकोछ : प्रधानमन्त्री ओली

विश्वको समग्र आर्थिक वृद्धिसँगै असमानता गहिरिँदै गएकोछ : प्रधानमन्त्री ओली

टप खबर मङ्लबार, असार १७, २०८२

प्रधानमन्त्री केपी शर्मा ओलीले स्पेनको सेभिया शहरमा आयोजित ‘विकासका लागि वित्त’ विषयक चौथो अन्तर्राष्ट्रिय सम्मेलनलाई सम्बोधन गर्दै अल्पविकसित देशहरू (एलडिसी)का पक्षमा न्यायपूर्ण र समावेशी वैश्विक वित्तीय संरचना निर्माण गर्न...

सबै पढ्नुहोस्
गृहमन्त्री ओमप्रकाश अर्याललाई राष्ट्रिय सभा सदस्यमा सिफारिस