टप खबर

पब्जी मोबाइल विश्वकपमा नेपाली टिम होरा नवौं स्थानमा

पब्जी मोबाइल विश्वकपमा नेपाली टिम होरा नवौं स्थानमा

साउदी अरेबियामा जारी ‘इस्पोर्ट्स वर्ल्डकप २०२५’ अन्तर्गत पब्जी मोबाइल विश्वकपमा नेपाली टिम होरा इस्पोर्ट्सले प्रभावशाली प्रदर्शन गर्दै समग्र तालिकामा नवौँ स्थान हासिल गर्न सफल भएको छ। फाइनल चरणको अन्तिम...

सबै पढ्नुहोस्
दक्षिण कोरियाले २०२५ को इपिएस भाषा परीक्षा सञ्चालन ग​र्ने

दक्षिण कोरियाले २०२५ को इपिएस भाषा परीक्षा सञ्चालन ग​र्ने

दक्षिण कोरियाले सन् २०२५ का लागि भाषा परीक्षा सञ्चालन गर्ने भएको छ। आगामी साउन २६ गतेदेखि ३१ गतेसम्म भाषा परीक्षाका लागि आवेदन खुला गर्ने कोरियाली मानव संसाधन विकास सेवा...

सबै पढ्नुहोस्
साताको पहिलो दिन नेप्से कारोबारमा भारी गिरावट

साताको पहिलो दिन नेप्से कारोबारमा भारी गिरावट

देशको अर्थतन्त्रमा कुनै उल्लेख्य सुधारबिना मौद्रिक नीतिको सहजीकरणले मात्रै फुकेको नेपाल स्टक एक्सचेञ्ज (नेप्से) साताको पहिलो दिनको कारोबारमा भारी गिरावट आएको छ । आइतबार नेप्सेमा १३ अर्ब सात करोड...

सबै पढ्नुहोस्
सरकार पारदर्शी, जवाफदेही र उत्तरदायी हुन​स​केन​: शेखर कोइराला

सरकार पारदर्शी, जवाफदेही र उत्तरदायी हुन​स​केन​: शेखर कोइराला

नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले सरकार पारदर्शी, जवाफदेही र उत्तरदायी नहुँदा जनताले सुशासनको अनुभूति गर्न नसकेको बताएका छन् । आइतबार विराटनगरमा आयोजित कार्यक्रममा बोल्दै नेता कोइरालाले ठूला दुई...

सबै पढ्नुहोस्
पार्टी विभाजनको लागि अनेक षड्यन्त्रहरु भइरहेका छन्: प्रचण्ड

पार्टी विभाजनको लागि अनेक षड्यन्त्रहरु भइरहेका छन्: प्रचण्ड

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले शान्ति सम्झौतामा आउँदादेखि अहिलेसम्म माओवादी पार्टी विभाजनको लागि अनेक षड्यन्त्रहरु भइरहेको बताएका छन्। आइतबार ‘बोत्ले हत्याकाण्ड’ दोलखाको स्मृति सभा कार्यक्रमलाई सम्बोधन गर्दै...

सबै पढ्नुहोस्
कक्षा १२ को परीक्षाफल यही साता सार्वजनिक हुने

कक्षा १२ को परीक्षाफल यही साता सार्वजनिक हुने

कक्षा १२ को परीक्षाफल यही साता सार्वजनिक हुने भएको छ। राष्ट्रिय परीक्षा बोर्डले-२०८१ सालको परीक्षाफल यसैसाता सार्वजनिक गर्ने तयारी गरेको हो। बोर्डका अध्यक्ष महाश्रम शर्माले अबको तीनचार दिनभित्रै नतिजा...

सबै पढ्नुहोस्
भारतका प्र​तिद्व​न्दी हराउँदै नेपालका रवीन्द्रले जिते ‘म्याट्रिक्स फाइट नाइट’ च्याम्पियन

भारतका प्र​तिद्व​न्दी हराउँदै नेपालका रवीन्द्रले जिते ‘म्याट्रिक्स फाइट नाइट’ च्याम्पियन

नेपाली मिक्स्ड मार्शल आर्ट्स (एमएमए) फाइटर रविन्द्र ढाँटले भारतको नोएडामा सम्पन्न म्याट्रिक्स फाइट नाइट (एमएफएन) इभेन्टमा ऐतिहासिक जित हासिल गरेका छन् । उनले साविक विजेता भारतीय चोङ्गरेङ्ग कोरेनलाई तेस्रो...

सबै पढ्नुहोस्
मौसम: देश​भ​र म​ध्य​म देखि भारी ब​र्षाको स​म्भाव​ना

मौसम: देश​भ​र म​ध्य​म देखि भारी ब​र्षाको स​म्भाव​ना

जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल देशभर मनसुनी वायुको प्रभाव रहेको जनाएको छ । साथै मनसुनको न्यून चापीय रेखा सरदर स्थानको केही उत्तरतर्फ अवस्थित छ ।...

सबै पढ्नुहोस्
माधव नेपाललाई पार्टी चलाउने क्षमता नभए छोडेर जानुहोस्: झलनाथ खनाल

माधव नेपाललाई पार्टी चलाउने क्षमता नभए छोडेर जानुहोस्: झलनाथ खनाल

नेकपा एकीकृत समाजवादीका सम्मानित नेता झलनाथ खनालले पार्टी अध्यक्ष माधव नेपाललाई पार्टी चलाउने क्षमता नभए छोडेर जान भनेका छन् । माधव नेपालले शुक्रवार खनाललाई पार्टी छोडेर जान भनेपछि खनालले...

सबै पढ्नुहोस्
आफूमाथि लगाइएको भ्रष्टाचार मुद्दा राजनीतिक प्रतिशोध भ​एको माध​व कुमार नेपाल​को भ​नाइ

आफूमाथि लगाइएको भ्रष्टाचार मुद्दा राजनीतिक प्रतिशोध भ​एको माध​व कुमार नेपाल​को भ​नाइ

नेपाल कम्युनिस्ट पार्टी (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले आफूमाथि लगाइएको भ्रष्टाचार मुद्दा राजनीतिक प्रतिशोध मात्रै भएको बताएका छन् । शुक्रबार बिहान विराटनगर विमानस्थलमा सञ्चारकर्मीहरूसँग कुरा गर्दै उनले आफूमाथिको...

सबै पढ्नुहोस्
सरकारी निकायहरूलाई स्वदेशी उत्पादन र सेवाको प्रयोग गर्न निर्देशन