धरौटी बुझाएर कारागारबाट रिहा भए दुर्गा प्रसाईं
मेडिकल व्यवसायी दुर्गा प्रसाईं धरौटी बुझाएर कारागारबाट रिहा भएका छन्। उच्च अदालत पाटनले सोमबार बैंकिङ कसुर र राजावादी आन्दोलनसँग जोडिएको दुवै मुद्दामा धरौटीमा छाड्न आदेश दिएपछि उनी रिहा भएका...
सबै पढ्नुहोस्

















