टप खबर

विश्वप्रकाश शर्मा भ​न्छ​न् संसद बहिष्कार गरिरहेका रास्वपाका सांसदहरुको भत्ता गएको छ की छैन?

विश्वप्रकाश शर्मा भ​न्छ​न् संसद बहिष्कार गरिरहेका रास्वपाका सांसदहरुको भत्ता गएको छ की छैन?

टप खबर बिहिबार, साउन २३, २०८२

नेपाली काँग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले संसद बहिष्कार गरिरहेका रास्वपाका सांसदहरुको खातामा बैठक भत्ता गएको छ की छैन भन्दै प्रश्न गरेका छन् । प्रतिनिधि सभाको विशेष समयमा बोल्दै महामन्त्री शर्माले...

सबै पढ्नुहोस्
डोनाल्ड ट्रम्पले ल​गाए भारतबाट आयात हुने सबै वस्तुमा २५ प्रतिशत कर

डोनाल्ड ट्रम्पले ल​गाए भारतबाट आयात हुने सबै वस्तुमा २५ प्रतिशत कर

टप खबर बिहिबार, साउन २३, २०८२

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले भारतबाट आयात हुने सबै वस्तुमा २५ प्रतिशत थप भन्सार महसुल लगाउने निर्णय गरेका छन्। यो नयाँ महसुल यसअघि लागु भइसकेको २५ प्रतिशतसँग जोडिएर कुल ५०...

सबै पढ्नुहोस्
‘कुलिङ अफ पिरियड’ चलखेलप्रति रामहरि खतिवडाले नैतिक जिम्मेवारी लिनुप​र्छ: शेखर कोइराला

‘कुलिङ अफ पिरियड’ चलखेलप्रति रामहरि खतिवडाले नैतिक जिम्मेवारी लिनुप​र्छ: शेखर कोइराला

टप खबर बुधबार, साउन २२, २०८२

नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले प्रतिनिधि सभा राज्य व्यवस्था तथा सुशासन समितिको सभापतिबाट रामहरि खतिवडाले राजीनामा दिनुपर्ने बताएका छन्। विधेयकको प्रतिवेदनमा त्रुटिका लागि संसदीय छानबिन समितिले ‘नैतिक रूपमा जिम्मेवार’ ठहर...

सबै पढ्नुहोस्
असोज १ देखि इम्बोस्ड नम्बर प्लेट अनिवार्य जडान गर्नुपर्ने

असोज १ देखि इम्बोस्ड नम्बर प्लेट अनिवार्य जडान गर्नुपर्ने

टप खबर बुधबार, साउन २२, २०८२

अब सवारी साधनमा इम्बोस्ड नम्बर प्लेट अनिवार्य जडान गर्नुपर्ने भएको छ । मङ्गलवार भौतिक पूर्वाधार तथा यातायातमन्त्री देवेन्द्र दाहालको अध्यक्षतामा बसेको प्रदेशमन्त्री र सचिवहरू सम्मिलित विषयगत समितिको बैठकले २०८२...

सबै पढ्नुहोस्
धूलो र हिलोरहित सडक पूर्वाधार बनाउन सरकार लागि परेकोछ: अर्थमन्त्री पौडेल

धूलो र हिलोरहित सडक पूर्वाधार बनाउन सरकार लागि परेकोछ: अर्थमन्त्री पौडेल

टप खबर बुधबार, साउन २२, २०८२

अर्थ मन्त्री विष्णुप्रसाद पौडेलले सरकार धूलो र हिलोरहित सडक पूर्वाधार बनाउन लागि परेको बताएका छन् । उनले सडकको गुणस्तर सुधारका लागि पीसीसी अथवा आरसीसीमध्ये जुन मोडल उपयुक्त हुन्छ सोही...

सबै पढ्नुहोस्
अब अनलाइन सञ्चारमाध्यम दर्ता र नवीकरण सूचना विभागले न​ग​र्ने

अब अनलाइन सञ्चारमाध्यम दर्ता र नवीकरण सूचना विभागले न​ग​र्ने

टप खबर बुधबार, साउन २२, २०८२

सूचना तथा प्रसारण विभागले अनलाइन सञ्चारमाध्यम दर्ता र नवीकरणको कार्य स्थगित गरेको छ । विभागले आज सूचना जारी गर्दै विभागबाट दर्ता तथा नवीकरणको कार्य रोकिएको जानकारी गराएको हो। सरकारले...

सबै पढ्नुहोस्
मौसम: देशका बिभिन्न स्थान​मा म​ध्य​म देखि भारी ब​र्षाको स​म्भाव​ना

मौसम: देशका बिभिन्न स्थान​मा म​ध्य​म देखि भारी ब​र्षाको स​म्भाव​ना

टप खबर बुधबार, साउन २२, २०८२

जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल देशभर मनसुनी वायुको प्रभाव रहेको जनाएको छ । मनसुनको न्यून चापीय रेखा सरदर स्थानको उत्तरतर्फ नेपालको तराईमा अवस्थित छ ।...

सबै पढ्नुहोस्
दोस्रो विधान महाधिवेशनलाई पार्टीले राजनीतिक उत्वसको रूपमा मनाउने छ: शंकर पोखरेल

दोस्रो विधान महाधिवेशनलाई पार्टीले राजनीतिक उत्वसको रूपमा मनाउने छ: शंकर पोखरेल

टप खबर बुधबार, साउन २२, २०८२

नेकपा (एमाले) का महासचिव शंकर पोखरेलले दोस्रो विधान महाधिवेशनलाई पार्टीले राजनीतिक उत्वसको रूपमा मनाउने बताएका छन्‌ । उनले पार्टीले विधान महाधिवेशनको सन्दर्भमा पार्टीको गौरवपूर्ण विगतको सम्झना गर्नुपर्ने बताए ।...

सबै पढ्नुहोस्
गाजा क्षेत्रलाई पूर्ण रूपमा कब्जा गर्ने इजरायली प्रधानमन्त्रीको निर्णय

गाजा क्षेत्रलाई पूर्ण रूपमा कब्जा गर्ने इजरायली प्रधानमन्त्रीको निर्णय

टप खबर मङ्लबार, साउन २१, २०८२

इजरायलका प्रधानमन्त्री बेन्जामिन नेतान्याहूले गाजा क्षेत्रलाई पूर्ण रूपमा कब्जा गर्ने निर्णय गरेको इजरायली सञ्चारमाध्यमहरूले जनाएका छन् । यससँगै इजरायलको सेनाले गाजाको सम्पूर्ण क्षेत्रमा आफ्नो सैन्य कारबाही विस्तार गर्ने तयारी...

सबै पढ्नुहोस्
खाली खुट्टामा ३१ दिन हिँडेर काठमाडौं पुगेका अभियन्ता बोहरा र पूर्वमन्त्री फुयालबीच विशेष भेट, कर्णालीका लागि सहयोगको आशा

खाली खुट्टामा ३१ दिन हिँडेर काठमाडौं पुगेका अभियन्ता बोहरा र पूर्वमन्त्री फुयालबीच विशेष भेट, कर्णालीका लागि सहयोगको आशा

News in Nepali मङ्लबार, साउन २१, २०८२

काठमाडौँ। कर्णालीको दुःख, भोकमरी र बेवास्तालाई नजिकबाट देखाउँदै, खाली खुट्टामा ३१ दिन लगाएर कर्णालीबाट काठमाडौंसम्मको साहसिक यात्रा पूरा गरेका सामाजिक अभियन्ता नवराज बोहराले आइतबार मदन आश्रित स्मृति प्रतिष्ठान गोठाटारका...

सबै पढ्नुहोस्
मिसाइल खतरालाई ध्यानमा राख्दै यूएईको हवाई क्षेत्र बन्द