टप खबर

मदन आश्रित स्मृति प्रतिष्ठानको ३१औं साधारण सभा सम्पन्न — प्रदीप ज्ञवालीको अध्यक्षतामा नयाँ कार्यसमिति

मदन आश्रित स्मृति प्रतिष्ठानको ३१औं साधारण सभा सम्पन्न — प्रदीप ज्ञवालीको अध्यक्षतामा नयाँ कार्यसमिति

टप खबर शनिबार, साउन २५, २०८२

राजधानीमा भव्य कार्यक्रम, ऐतिहासिक योगदान र भावी लक्ष्यबारे व्यापक चर्चा काठमाडौँ, ८ साउन — विचार, संगठन र समर्पणको तीन दशक लामो यात्रालाई स्मरण गर्दै, मदन आश्रित स्मृति प्रतिष्ठानको ३१औं...

सबै पढ्नुहोस्
कैलाली कारागारमा दुई समूहबीच झडप: एक जनाको मृ’त्यु, २७ घाइते

कैलाली कारागारमा दुई समूहबीच झडप: एक जनाको मृ’त्यु, २७ घाइते

टप खबर शनिबार, साउन २५, २०८२

कैलाली कारागारमा दुई समूहबीच झडप हुँदा एक जनाको मृत्यु भएको छ। जिल्ला प्रहरी कार्यालय कैलालीका डीएसपी राजकुमार सिंहका अनुसार धनगढी उपमहानगरपालिका–४ का भरत चौधरीको झडपमा मृत्यु भएको छ। दुई...

सबै पढ्नुहोस्
आज जनै पूर्णिमा र​ रक्षाबन्धन मनाइँदै

आज जनै पूर्णिमा र​ रक्षाबन्धन मनाइँदै

टप खबर शनिबार, साउन २५, २०८२

प्रत्येक वर्ष श्रावण शुक्ल पूर्णिमाका दिन मनाइने रक्षाबन्धन, जनै पूर्णिमा (ऋषि तर्पणी) पर्व आज देशभर नव यज्ञोपवीत एवम् रक्षाबन्धन धारण गरेर मनाइँदै छ । पूर्णिमाका दिन बिहानैदेखि वैदिक सनातन...

सबै पढ्नुहोस्
माधव नेपालले झलनाथलाई भनेः ओलीको सेवा गरेर एमालेमै बस्दा हुन्थ्यो

माधव नेपालले झलनाथलाई भनेः ओलीको सेवा गरेर एमालेमै बस्दा हुन्थ्यो

टप खबर शनिबार, साउन २५, २०८२

नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले सम्मानित नेता झलनाथ खनालविरुद्ध फेरि आक्रामक अभिव्यक्ति दिएका छन् । नेपालले खनाललाई फेरि पार्टी छोडेर एमालेमा जान भनेका छन् । शुक्रबार काठमाडौंमा...

सबै पढ्नुहोस्
बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले विश्वासको मत लिने

बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले विश्वासको मत लिने

टप खबर शनिबार, साउन २५, २०८२

बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले आगामी साउन २७ गते प्रदेश सभाबाट विश्वासको मत लिने भएका छन्। एमाले–कांग्रेस गठबन्धनको नेतृत्व गरिरहेका बानियाँले संवैधानिक प्रावधानअनुसार तोकिएको समयभित्र विश्वासको मत लिने तयारी गरेका...

सबै पढ्नुहोस्
भारतको उत्तरकाशीमा आएको बाढीमा प​रि १३ जना नेपाली बेपत्ता

भारतको उत्तरकाशीमा आएको बाढीमा प​रि १३ जना नेपाली बेपत्ता

टप खबर शुक्रबार, साउन २४, २०८२

भारतको उत्तराखण्ड राज्यअन्तर्गत उत्तरकाशीको हर्सिल क्षेत्रमा मङ्गलबार दिउँसो आएको बाढीमा परेर जाजरकोटका १३ जना बेपत्ता भएका छन्। उक्त बाढीमा परेर कुशे गाउँपालिका–२ का १३ जना बेपत्ता भएका हुन्। कुशे...

सबै पढ्नुहोस्
मौसम: देशभर साधारणतया बदली, यी स्थान​मा म​ध्य​म देखि भारी ब​र्षाको स​म्भाव​ना

मौसम: देशभर साधारणतया बदली, यी स्थान​मा म​ध्य​म देखि भारी ब​र्षाको स​म्भाव​ना

टप खबर शुक्रबार, साउन २४, २०८२

जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले मनसुनको न्यून चापीय रेखा सरदर स्थानको उत्तरतर्फ नेपालको तराईमा अवस्थित रहेको जनाएको छ । यस्तै, देशभर मनसुनको प्रभाव रहे तापनि जलवाष्पयुक्त...

सबै पढ्नुहोस्
विश्वप्रकाश शर्मा भ​न्छ​न् संसद बहिष्कार गरिरहेका रास्वपाका सांसदहरुको भत्ता गएको छ की छैन?

विश्वप्रकाश शर्मा भ​न्छ​न् संसद बहिष्कार गरिरहेका रास्वपाका सांसदहरुको भत्ता गएको छ की छैन?

टप खबर बिहिबार, साउन २३, २०८२

नेपाली काँग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले संसद बहिष्कार गरिरहेका रास्वपाका सांसदहरुको खातामा बैठक भत्ता गएको छ की छैन भन्दै प्रश्न गरेका छन् । प्रतिनिधि सभाको विशेष समयमा बोल्दै महामन्त्री शर्माले...

सबै पढ्नुहोस्
डोनाल्ड ट्रम्पले ल​गाए भारतबाट आयात हुने सबै वस्तुमा २५ प्रतिशत कर

डोनाल्ड ट्रम्पले ल​गाए भारतबाट आयात हुने सबै वस्तुमा २५ प्रतिशत कर

टप खबर बिहिबार, साउन २३, २०८२

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले भारतबाट आयात हुने सबै वस्तुमा २५ प्रतिशत थप भन्सार महसुल लगाउने निर्णय गरेका छन्। यो नयाँ महसुल यसअघि लागु भइसकेको २५ प्रतिशतसँग जोडिएर कुल ५०...

सबै पढ्नुहोस्
‘कुलिङ अफ पिरियड’ चलखेलप्रति रामहरि खतिवडाले नैतिक जिम्मेवारी लिनुप​र्छ: शेखर कोइराला

‘कुलिङ अफ पिरियड’ चलखेलप्रति रामहरि खतिवडाले नैतिक जिम्मेवारी लिनुप​र्छ: शेखर कोइराला

टप खबर बुधबार, साउन २२, २०८२

नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले प्रतिनिधि सभा राज्य व्यवस्था तथा सुशासन समितिको सभापतिबाट रामहरि खतिवडाले राजीनामा दिनुपर्ने बताएका छन्। विधेयकको प्रतिवेदनमा त्रुटिका लागि संसदीय छानबिन समितिले ‘नैतिक रूपमा जिम्मेवार’ ठहर...

सबै पढ्नुहोस्
य​स्तो छ​ त​पाइको आज​को राशिफ​ल २०८२ चैत १ गते आइतबार