टप खबर

५५ वटा आधारभूत अस्पताल सञ्चालनमा ल्याउन तयारी भइरहेको छ: स्वास्थ्यमन्त्री पौडेल

५५ वटा आधारभूत अस्पताल सञ्चालनमा ल्याउन तयारी भइरहेको छ: स्वास्थ्यमन्त्री पौडेल

टप खबर बिहिबार, साउन ३०, २०८२

स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री प्रदीप पौडेलले निर्माण सम्पन्न भएर हस्तान्तरण भइसकेका ५५ वटा आधारभूत अस्पताल सञ्चालनमा ल्याउन तीनै तहका सरकार आपसी समझदारीका साथ अघि बढिरहेका बताएका छन्। प्रतिनिधिसभाको आजको बैठकमा...

सबै पढ्नुहोस्
सूचना प्रविधि स्वतन्त्रता कुण्ठित गर्ने विधेयकको विपक्षमा र​हेको वर्षमान पुनको भ​नाइ

सूचना प्रविधि स्वतन्त्रता कुण्ठित गर्ने विधेयकको विपक्षमा र​हेको वर्षमान पुनको भ​नाइ

टप खबर बिहिबार, साउन ३०, २०८२

नेकपा माओवादी केन्द्रका उपमहासचिव एवं सांसद वर्षमान पुनले सरकारले सदनमा प्रस्तुत गरेको सूचना प्रविधि तथा साइबर सुरक्षा विधेयक–२०८२ मा प्रेस तथा अभिव्यक्ति स्वतन्त्रता कुण्ठित गर्ने प्रावधान राखिएकामा आपत्ति जनाएका...

सबै पढ्नुहोस्
नेपालकी महिला उद्यमी सपना शर्मा ‘मिनु’को अन्तर्राष्ट्रिय उडान: दुबईमा उद्घाटन भयो ‘जेएनडी ज्वलेरी’

नेपालकी महिला उद्यमी सपना शर्मा ‘मिनु’को अन्तर्राष्ट्रिय उडान: दुबईमा उद्घाटन भयो ‘जेएनडी ज्वलेरी’

टप खबर बुधबार, साउन २९, २०८२

दुबई —व्यवसायमा नाम कमाउने सपना सजिलो हुँदैन। तर, जब त्यो सपना मिहिनेत, आत्मविश्वास र दृढसंकल्पसँग जोडिन्छ, असम्भव पनि सम्भव बन्न जान्छ। यस्तै प्रेरणादायी यात्रा पूरा गर्दै नेपालकी प्रख्यात ज्वेलरी...

सबै पढ्नुहोस्
८४ सम्म कांग्रेस–एमाले गठबन्धन तलमाथि हुँदैन: प्रधानमन्त्री ओली

८४ सम्म कांग्रेस–एमाले गठबन्धन तलमाथि हुँदैन: प्रधानमन्त्री ओली

टप खबर बुधबार, साउन २९, २०८२

प्रधानमन्त्री केपी शर्मा ओलीले ८४ को निर्वाचनसम्म वर्तमान गठबन्धन तलमाथि नहुने स्पष्ट पारेका छन् । मंगलबार काठमाडौंमा भूमि समस्या समाधान आयोगको वार्षिक समीक्षा बैठकलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले सत्ता...

सबै पढ्नुहोस्
बागमती प्रदेशका मुख्यमन्त्री इन्द्र बानियाँले पाए विश्वासको मत

बागमती प्रदेशका मुख्यमन्त्री इन्द्र बानियाँले पाए विश्वासको मत

टप खबर बुधबार, साउन २९, २०८२

बागमती प्रदेशका मुख्यमन्त्री इन्द्र बानियाँले विश्वासको मत पाएका छन् । उनलाई बागमती प्रदेशका ६३ सांसदले मत दिए । उनको विपक्षमा २२ सांसदले मतदान गरे भने ७ जना तटस्थ रहे...

सबै पढ्नुहोस्
युवाको ऊर्जा र सपना राष्ट्रको भविष्य: प्रधानमन्त्री केपी शर्मा ओली

युवाको ऊर्जा र सपना राष्ट्रको भविष्य: प्रधानमन्त्री केपी शर्मा ओली

टप खबर मङ्लबार, साउन २८, २०८२

प्रधानमन्त्री केपी शर्मा ओलीले युवाको ऊर्जा र सपना राष्ट्रको भविष्य भएको बताएका छन्। प्रधानमन्त्री ओलीले आज युवा दिवसका अवसरमा सामाजिक सञ्जालमार्फत युवाहरूलाई शुभकामना दिँदै यस्तो बताएका हुन्। प्रधानमन्त्री ओलीले...

सबै पढ्नुहोस्
किन​ रवि लामिछानेलाइ थुनामै पठाउने आदेश आयो?

किन​ रवि लामिछानेलाइ थुनामै पठाउने आदेश आयो?

टप खबर मङ्लबार, साउन २८, २०८२

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछानेलाई जिल्ला अदालत रूपन्देहीले थुनामै पठाउने आदेश दिएको छ । सोमबार न्यायाधीश नारायणप्रसाद सापकोटाको इजलासले लामिछानेलाई थुनामै राख्न आदेश दिएको हो । न्यायाधीश...

सबै पढ्नुहोस्
भारत उत्त​र​काशीको बाढीमा प​रेका २६ नेपाली अझै बेप​त्ता (नामावाली स​हित)

भारत उत्त​र​काशीको बाढीमा प​रेका २६ नेपाली अझै बेप​त्ता (नामावाली स​हित)

टप खबर मङ्लबार, साउन २८, २०८२

नयाँ दिल्लीस्थित नेपाली दूतावासले भारतको उत्तराखण्डको उत्तरकाशी जिल्लामा हराइरहेका २६ नेपालीहरूको सूची सार्वजनिक गरेको छ। पौडी गढवाल जिल्लामा गत साउन २० र २१ गते आएको भेलबाढीमा परी हराइरहेकाहरूको सूची दूतावासले...

सबै पढ्नुहोस्
त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलमा भिजिटर पास वितरण बन्द

त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलमा भिजिटर पास वितरण बन्द

टप खबर मङ्लबार, साउन २८, २०८२

नेपाल नागरिक उड्डयन प्राधिकरण त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थल कार्यालयले अन्तर्राष्ट्रिय टर्मिनल भवनमा दिँदै आएको भिजिटर पास वितरण बन्द गरेको छ। विमानस्थलमा भिजिटर पासका लागि भनसुन गरी लिने तथा पहुँच नभएका...

सबै पढ्नुहोस्
मदान–आश्रित स्मृति प्रतिष्ठानको अध्यक्षमा प्रदीपकुमार ज्ञवाली, प्रधानमन्त्री ओलीद्वारा शपथ ग्रहण

मदान–आश्रित स्मृति प्रतिष्ठानको अध्यक्षमा प्रदीपकुमार ज्ञवाली, प्रधानमन्त्री ओलीद्वारा शपथ ग्रहण

टप खबर सोमवार, साउन २७, २०८२

काठमाडौँ, सोमबार — प्रधानमन्त्री एवं नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले सोमबार पार्टी केन्द्रीय कार्यालय, च्यासलमा आयोजित विशेष समारोहमार्फत मदन–आश्रित स्मृति प्रतिष्ठानको नवनिर्वाचित अध्यक्ष प्रदीपकुमार ज्ञवाली र कार्यसमिति सदस्यहरूलाई...

सबै पढ्नुहोस्
य​स्तो छ​ त​पाइको आज​को राशिफ​ल २०८२ चैत १ गते आइतबार