कालापानी र लिपुलेकको विषयमा भारत सँग सिधासिधा कुरा गर्ने मै हुँ: प्रचण्ड
प्रमुख प्रतिपक्षी नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले नेपाल–भारत सीमा समस्या समाधानका लागि भारतीय पक्षसँग पहिलो पटक आफूले सिधासिधा कुरा गरेको बताएका छन् ।...
सबै पढ्नुहोस्

















