टप खबर

राष्ट्रपतिले धारा ६१ प्रयोग गरी सुशीला कार्कीलाई प्रधानमन्त्री नियुक्त

राष्ट्रपतिले धारा ६१ प्रयोग गरी सुशीला कार्कीलाई प्रधानमन्त्री नियुक्त

राष्ट्रपति रामचन्द्र पौडेलले संविधानको धारा ६१ प्रयोग गरी पूर्वप्रधानन्यायाधीश सुशीला कार्कीलाई अन्तरिम सरकारको प्रधानमन्त्री नियुक्त गरेका छन्। शीतलनिवासमै बिहीबार र शुक्रबार विभिन्न पक्षसँग परामर्श र सहमतिपछि राष्ट्रपतिले यो निर्णय...

सबै पढ्नुहोस्
सुशीला कार्कीको नेतृत्वमा तीन सदस्यीय मन्त्रिमण्डल, ओमप्रकाश, कुलमान र सुधन पनि मन्त्रीका दावेदार

सुशीला कार्कीको नेतृत्वमा तीन सदस्यीय मन्त्रिमण्डल, ओमप्रकाश, कुलमान र सुधन पनि मन्त्रीका दावेदार

जेन–जी आन्दोलनले उग्र रूप लिएपछि उत्पन्न राजनीतिक संकटका बीच पूर्वप्रधानन्यायाधीश सुशीला कार्कीलाई अन्तरिम सरकारको प्रमुख नियुक्त गर्ने तयारी गरिएको छ। आज राति नै उनको सपथको तयारी समेत भइरहेको छ...

सबै पढ्नुहोस्
जेनजीको प्रदर्शनको क्रममा चोरिएका सामान नकिन्न सीआईबीको आग्र​ह​

जेनजीको प्रदर्शनको क्रममा चोरिएका सामान नकिन्न सीआईबीको आग्र​ह​

नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)ले जेनजीको प्रदर्शनको क्रममा चोरिएका सामान नकिन्न अनुरोध गरेको छ। सीआईबीले सार्वजनिक सूचना जारी गर्दै चोरी तथा लुटपाट भएका सामानहरूको खरिद बिक्री तथा सञ्चय...

सबै पढ्नुहोस्
सुशीला कार्कीलाई शपथ ग्रहण ९ ब​जे, कम्तिमा २ देखि ३ मन्त्रीको सपथग्रहण प​नि हुने

सुशीला कार्कीलाई शपथ ग्रहण ९ ब​जे, कम्तिमा २ देखि ३ मन्त्रीको सपथग्रहण प​नि हुने

राष्ट्रपति भवन शीतल निवासमा प्रधानमन्त्री नियुक्त सुशीला कार्कीलाई शपथ ग्रहण गराउने तयारी गरिएको छ । स्रोतका अनुसार ९ बजे उनको शपथ हुने छ । अहिले पत्र तयार भइरहेको जनाइएको...

सबै पढ्नुहोस्
सुशीला कार्की आजै प्रधानमन्त्री हुने, संसद् विघटन गरेर अन्तरिम सरकार

सुशीला कार्की आजै प्रधानमन्त्री हुने, संसद् विघटन गरेर अन्तरिम सरकार

पूर्वप्रधान्यायाधीश सुशीला कार्की आजै प्रधानमन्त्री हुने भएकी छन्। शीतलनिवास स्रोतका अनुसार आजै पद तथा गोपनीयताको शपथ हुनेछ। प्रतिनिधि सभा विघटन गरेरै अन्तरिम सरकार गठनका लागि शीतलनिवासमा सहमति जुटेकोह ो। स्रोतका...

सबै पढ्नुहोस्
शीतल निवास अगाडि कुलमान र हर्कको समर्थनमा नाराबाजी

शीतल निवास अगाडि कुलमान र हर्कको समर्थनमा नाराबाजी

राष्ट्रपति निवास शीतल निवास अगाडि कुलमान घिसिङ र हर्क साम्पाङ राईको समर्थनमा नाराबाजी भएको छ। शुक्रबार नागरिक सरकार गठन गर्ने सन्दर्भमा शीतल निवासमा निरन्तर संवाद जारी छ। तर निवास...

सबै पढ्नुहोस्
प्र​द​र्श​न​मा भ​एका अप्रिय घटना, आगजनी, लुटपाटको फोटो भिडियो प​ठाउन नेपाल प्र​ह​री आग्र​ह​

प्र​द​र्श​न​मा भ​एका अप्रिय घटना, आगजनी, लुटपाटको फोटो भिडियो प​ठाउन नेपाल प्र​ह​री आग्र​ह​

नेपाल प्रहरीले जेनजी आन्दोलनका क्रममा यही भदौ २३ र २४ गते भएका घटनाहरूको तस्बिर, भिडिओ, सामाजिक सञ्जालका लिंकहरू पठाइदिन आग्रह गरेको छ। प्रहरीले शुक्रबार सार्वजनिक सूचना प्रकाशित गरी यस्तो...

सबै पढ्नुहोस्
जेन-जी प्र​द​र्श​न​मा ज्यान गुमाउनेको संख्या ५१ पुग्यो

जेन-जी प्र​द​र्श​न​मा ज्यान गुमाउनेको संख्या ५१ पुग्यो

जेन-जी आन्दोलनमा मारिनेको संख्या ५१ पुगेको छ। नेपाल प्रहरीका प्रवक्ता वरिष्ठ प्रहरी उपरीक्षक (एसएसपी) रमेश थापाले दिएको जानकारीअनुसार यही भदौ २३ र २४ गते भएका प्रदर्शनका क्रममा मृत्यु भएकाको संख्या ५१ पुगेको हो।...

सबै पढ्नुहोस्
फरार भएका सबैले आत्मसमर्पण गर्नू: नख्खु कारागार

फरार भएका सबैले आत्मसमर्पण गर्नू: नख्खु कारागार

भागेका कैदीहरूलाई नख्खु कारागार प्रशासले यथाशीघ्र सम्पर्कमा आउन भनेको छ। नख्खु कारागार प्रशासनले सहकारी ठगीमा थुनामा रहेका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेसहितका कैदीहरूलाई यथाशीघ्र सम्पर्कमा आउन भनेको हो...

सबै पढ्नुहोस्
सञ्चालन हुन थाले बसपार्कबाट यात्रुवाहक बस

सञ्चालन हुन थाले बसपार्कबाट यात्रुवाहक बस

गोँगबुस्थित नयाँ बसपार्कबाट यात्रुवाहक बस सञ्चालन हुन थालेका छन् । यही भदौ २३ र २४ गते जेन-जी आन्दोलनका कारण सरकारले निषेधाज्ञा र कर्फ्यु लगाएपछि बन्द रहेका सार्वजनिक सवारीसाधन आजदेखि क्रमशः...

सबै पढ्नुहोस्
सरकारी निकायहरूलाई स्वदेशी उत्पादन र सेवाको प्रयोग गर्न निर्देशन