जेनजीको प्रदर्शनमा गोली लागेर मृ’त्यु हुनेको संख्या ८ पुग्यो
काठमाडौँमा भएको जेनजीको प्रदर्शनमा प्रहरीको गोली लागेर मृत्यु हुनेको संख्या ८ पुगेको छ। घाइते भएपछि उपचारका लागि सिभिल अस्पतालमा पुर्याइएका मध्ये २ प्रदर्शनकारीको केहीबेरअघि मृत्यु भएको अस्पताल प्रशासनले नेपालखबरलाई...
सबै पढ्नुहोस्
















