काठमाडौंको बूढानिलकण्ठस्थित शेरबहादुर देउवाको घरमा आगजनी
काठमाडौंको बूढानिलकण्ठस्थित कांग्रेस सभापति शेरबहादुर देउवाको घरमा तोडफोड तथा आगजनी गरिएको छ। मंगलबार भएको प्रदर्शनको क्रममा बुढानिलकण्ठस्थित निवासमा तोडफोड भएको हो। यस्तै धनगढीस्थित देउवा निवासमा पनि आगजनी गरिएको छ।...
सबै पढ्नुहोस्

















