निजी विद्यालयहरूमा भदौ २४ र २५ गते शोक विदा घोषणा
जेनजी आन्दोलनका क्रममा देशभरका विभिन्न स्थानमा थुप्रै युवा तथा विद्यार्थीको ज्यान गुमेपछि निजी विद्यालय संगठन र शिक्षासम्बन्धी विभिन्न संस्थाहरूले संयुक्त विज्ञप्ति जारी गर्दै दुई दिन शोक विदा दिने घोषणा...
सबै पढ्नुहोस्

















