प्रदर्शनकारीहरूले लगाए सञ्चारमन्त्री पृथ्वीसुब्बा गुरुङको निवासमा आगो
जेनजी प्रदर्शनकारीहरूले सञ्चारमन्त्री पृथ्वीसुब्बा गुरुङको निवासमा आगो लगाइदिएका छन् । ललितपुरको सुनाकोठीमा रहेको गुरुङको घरमा मंगलबार बिहान युवाहरूले आगो लगाएका हुन् । प्रदर्शनकारीले पहिले गुरुङको घरमा ढुंगामुधा गरेका थिए...
सबै पढ्नुहोस्

















