टप खबर

आज यी प्रदेशहरु मा बर्षा को सम्भावना

आज यी प्रदेशहरु मा बर्षा को सम्भावना

टप खबर सोमवार, असार २७, २०७९

आज बिहान सुदूरपश्चिम, कर्णाली र लुम्बिनीमा वर्षा भइरहेको छ । दिउँसो पहाडी भूभागका केही र बाँकी भूभागका थोरै स्थानमा वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । बागमती...

सबै पढ्नुहोस्
प्रधानमन्त्री देउवालाई सीपीसी कंग्रेसमा सहभागी हुन चीन भ्रमणको निम्तो

प्रधानमन्त्री देउवालाई सीपीसी कंग्रेसमा सहभागी हुन चीन भ्रमणको निम्तो

टप खबर आइतवार, असार २६, २०७९

नेपाल भ्रमणमा रहेका चिनियाँ कम्युनिस्ट पार्टीका विदेश विभाग प्रमुख लिउ जियान्चाओले आगामी नोभेम्बरमा हुने पार्टीको २०औं कंग्रेस(अधिवेशन)मा सहभागी हुन प्रधानमन्त्री शेरबहादुर देउवालाई निम्तो दिएका छन्। चिनियाँ कम्युनिस्ट पार्टीका महासचिव...

सबै पढ्नुहोस्
नारायणकाजी श्रेष्ठले ढिला चाँडो नेपाल पनि श्रीलंकाकै अवस्थामा पुग्ने दाबी गरेका छन्

नारायणकाजी श्रेष्ठले ढिला चाँडो नेपाल पनि श्रीलंकाकै अवस्थामा पुग्ने दाबी गरेका छन्

टप खबर आइतवार, असार २६, २०७९

नेकपा माओवादी केन्द्रका नेता नारायणकाजी श्रेष्ठले ढिला चाँडो नेपाल पनि श्रीलंकाकै अवस्थामा पुग्ने दाबी गरेका छन्। नेपालको अवस्थामा अहिल्यै त्यस्तो नभए पनि स्वार्थी राजनीतिको बोलवाला, कूशासन, भ्रष्टाचारले ढिलोचाँडो श्रीलंकाकै...

सबै पढ्नुहोस्
श्रीलंकाका प्रधानमन्त्री रनिल विक्रमासिंघले पनि राजीनामा दिने

श्रीलंकाका प्रधानमन्त्री रनिल विक्रमासिंघले पनि राजीनामा दिने

टप खबर आइतवार, असार २६, २०७९

श्रीलंकाका प्रधानमन्त्री रनिल विक्रमासिंघले पनि राजीनामा दिने भएका छन् । सरकारको विरोधमा उत्रिएका प्रदर्शनकारीले राष्ट्रपति र प्रधानमन्त्री दुबैको राजीनामा माग गरेका छन् । प्रधानमन्त्री विक्रमासिंघले सर्वदलीय सरकार बन्ने तयारी...

सबै पढ्नुहोस्
शेखर कोइराला पक्ष: सरकारको काम-कारबाहीबारे गम्भीर समीक्षा गर्नुपर्ने

शेखर कोइराला पक्ष: सरकारको काम-कारबाहीबारे गम्भीर समीक्षा गर्नुपर्ने

टप खबर आइतवार, असार २६, २०७९

नेपाली कांग्रेसको शेखर कोइराला पक्षले सोमबार सुरु हुने पार्टीको केन्द्रीय समिति बैठकमा सरकारको काम, कारबाहीबारे गम्भीर समीक्षा गर्नुपर्ने बताएको छ । आइतबार काठमाडौँको विशालनगरमा बसेको बैठकले केन्द्रीय समिति बैठकमा...

सबै पढ्नुहोस्
बुढीगंगा नगरपालिकाको मेयरमा एमालेका रामबहादुर बानियाँ विजयी

बुढीगंगा नगरपालिकाको मेयरमा एमालेका रामबहादुर बानियाँ विजयी

टप खबर आइतवार, असार २६, २०७९

बुढीगंगा नगरपालिकाको मेयर पदमा नेकपा एमालेका रामबहादुर बानियाँ विजयी भएका छन्। उनले ४ हजार ७ सय ७७  मत प्राप्त गरी विजयी भएका हुन्। उनका निकटतम प्रतिद्वन्दी कांग्रेसका रंगबहादुर खातीलाई...

सबै पढ्नुहोस्
काठमाडौं उपत्यकामा एकैदिन २ हजार ४८ जना सवारी चालकलाई कारवाही

काठमाडौं उपत्यकामा एकैदिन २ हजार ४८ जना सवारी चालकलाई कारवाही

टप खबर आइतवार, असार २६, २०७९

काठमाडौं उपत्यकामा एकैदिन ट्राफिक प्रहरीले २ हजार ४८ जना सवारी चालकलाई कारवाही गरेको छ । ट्राफिक नियम उल्लङ्घन गरेका कारण उपत्यकाका विभिन्न स्थानमा शनिबार उनीहरुलाई कारवाही गरिएको काठमाडौं उपत्यका...

सबै पढ्नुहोस्
राष्ट्रपति भण्डारी द्वारा बकर इदको अवसरमा सुख, शान्ति तथा समृद्धिको लागि शुभकामना व्यक्त

राष्ट्रपति भण्डारी द्वारा बकर इदको अवसरमा सुख, शान्ति तथा समृद्धिको लागि शुभकामना व्यक्त

टप खबर आइतवार, असार २६, २०७९

राष्ट्रपति विद्यादेवी भण्डारीले इस्लाम धर्मावलम्बीहरूको महान् पर्व इद उल अज्हा (बकर इद) को पावन अवसरमा स्वदेश तथा विदेशमा रहेका नेपाली मुस्लिमइहरूमा सुख, शान्ति तथा समृद्धिको लागि  शुभकामना व्यक्त गरेकी...

सबै पढ्नुहोस्
जापानका पूर्वप्रधानमन्त्री सिन्जो आबेको अन्त्येष्टि मंगलबार गरिने

जापानका पूर्वप्रधानमन्त्री सिन्जो आबेको अन्त्येष्टि मंगलबार गरिने

टप खबर आइतवार, असार २६, २०७९

जापानका पूर्वप्रधानमन्त्री सिन्जो आबेको पार्थिव शरीर शनिबार उनको गृहनगर टोकियो ल्याइपु¥याइएको छ। जापानको पश्चिमी सहर नारामा भएको निर्वाचन अभियानलाई सम्बोधनका क्रममा उहाँमाथि गोली हानी हत्या गरिएको थियो। गोली लागि...

सबै पढ्नुहोस्
प्रचण्डले वाम-लोकतान्त्रिक शक्तिहरू एक हुन जरुरी रहेको बताएका छन्

प्रचण्डले वाम-लोकतान्त्रिक शक्तिहरू एक हुन जरुरी रहेको बताएका छन्

टप खबर आइतवार, असार २६, २०७९

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले परिवर्तनकारी वाम-लोकतान्त्रिक शक्तिहरू एक हुन जरुरी रहेको बताएका छन् । बकर ईदको अवसरमा मुस्लिम धर्मावलम्बीहरूलाई शुभकामना दिंदै उनले जनयुद्ध र जनआन्दोलनका उपलब्धिको...

सबै पढ्नुहोस्
पेट्रोल–डिजेलको मुल्य​मा भारी वृद्धि