चीनले अमेरिकी सभामुख न्यान्सी पेलोसी विरुद्ध प्रतिबन्ध लगाएको छ
चीनले शुक्रबार अमेरिकी संसद्की सभामुख न्यान्सी पेलोसी र उनको परिवारका निकटतम सदस्यविरुद्ध प्रतिबन्ध लगाएको छ । चिनियाँ विदेशमन्त्रालयले सो निर्णयको घोषणा गर्दै अमेरिकी तीन शीर्ष अधिकारीहरूमध्येकी पेलोसीले देशको चासोलाई...
सबै पढ्नुहोस्

















