टप खबर

बेलायती महारानी एलिजाबेथ द्वितीयको निधन

बेलायती महारानी एलिजाबेथ द्वितीयको निधन

बेलायती महारानी एलिजाबेथ द्वितीयको निधन भएको छ । ९६ वर्षीया महारानी एलिजाबेथको बिहीबार राती निधन भएको हो ।स्वास्थ्यमा समस्या आएपछि बालमोरल दरबारमा उनको बिहीबार निधन भएको अन्तर्राष्ट्रिय समाचार संस्था...

सबै पढ्नुहोस्
सन्दिप लामिछाने राष्ट्रिय क्रिकेट टिमबाट निलम्बित

सन्दिप लामिछाने राष्ट्रिय क्रिकेट टिमबाट निलम्बित

काठमाडौं । सन्दिप लामिछानेलाई नेपाल क्रिकेट संघ (क्यान) ले राष्ट्रिय क्रिकेट टिमबाट निलम्बित गरेको छ । क्यानको कार्यसम्पादन समितिको निर्णयअनुसार आज उनलाई निलम्बन गरिएको हो । क्यानका कार्यवाहक महासचिव...

सबै पढ्नुहोस्
मुलुकको विकास निर्माणमा कर्मचारीतन्त्रको महत्वपूर्ण जिम्मेवारी:  प्रधानमन्त्री देउवा

मुलुकको विकास निर्माणमा कर्मचारीतन्त्रको महत्वपूर्ण जिम्मेवारी:  प्रधानमन्त्री देउवा

प्रधानमन्त्री शेरबहादुर देउवाले मुलुकको विकास निर्माणमा कर्मचारीतन्त्रको महत्वपूर्ण जिम्मेवारी रहेको बताएका छन्। उनले जनताको सबैभन्दा अगाडि भएर काम गर्ने कर्मचारी भएकोले कर्मचारीले गुणस्तरीय सेवा दिनुपर्नेमा जोड दिए। प्रधानमन्त्री देउवाले...

सबै पढ्नुहोस्
सन्दीप लामिछानेलाई पक्राउ गर्नका लागि इन्टरपोलको सहयोग लिइने

सन्दीप लामिछानेलाई पक्राउ गर्नका लागि इन्टरपोलको सहयोग लिइने

नाबालिगमाथि जबर्जस्तीकरणीको उजुरी दर्ता भएपछि नेपाली राष्ट्रिय क्रिकेट टिमका कप्तान सन्दीप लामिछानेलाई पक्राउ गर्नका लागि इन्टरपोलको सहयोग लिइने भएको छ । प्रहरी प्रवक्ता डिआईजी टेकप्रसाद राईले प्रहरीमा सन्दीपविरुद्ध जबर्जस्तीकरणीको...

सबै पढ्नुहोस्
असोज १ गतेबाट अग्रिम टिकट बुकिङ खुल्ने

असोज १ गतेबाट अग्रिम टिकट बुकिङ खुल्ने

दसैंलाई मध्येनजर गर्दै असोज १ गतेबाट अग्रिम टिकट बुकिङ खुल्ने भएको छ ।  यातायात व्यवस्था विभागले असोज १ देखि बसको अनलाइन टिकट बुकिङ खुला गर्ने जनाएको हो । यातायात...

सबै पढ्नुहोस्
सन्दिप लामिछानेविरुद्ध बलात्कारको आरोप लगाउँदै प्रहरीमा जाहेरी

सन्दिप लामिछानेविरुद्ध बलात्कारको आरोप लगाउँदै प्रहरीमा जाहेरी

राष्ट्रिय क्रिकेट टोलीका कप्तान सन्दिप लामिछानेविरुद्ध एक १५ वर्षीया किशोरीले बलात्कारको आरोप लगाउँदै प्रहरीमा जाहेरी दिएकी छन् । लामिछानेबिरुद्ध ती किशोरीले मंगलबार प्रहरी वृत्त गौशालामा जाहेरी परेको भएको हो...

सबै पढ्नुहोस्
संसदको आयु लम्ब्याउने तर्फ जान हुँदैन : प्रचन्ड

संसदको आयु लम्ब्याउने तर्फ जान हुँदैन : प्रचन्ड

नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहालले संसदको आयु लम्ब्याउनेतर्फ जान नहुने बताएका छन् । मंगलबार धनगढी विमानस्थलमा सञ्चारकर्मीहरुले राखेको प्रश्नको जवाफ दिँदै उनले यस्तो बताएका हुन् । अध्यक्ष...

सबै पढ्नुहोस्
पूजाको प्रसाद खाँदा करिब ३५ जना गाउँले बिरामी

पूजाको प्रसाद खाँदा करिब ३५ जना गाउँले बिरामी

झापा , मेचीनगर–६ स्थित मिश्र डाँडाको एउटा घरमा पूजाको प्रसाद खाँदा करिब ३५ जना गाउँले बिरामी परेका छन् । काँकडभिट्टा खानेपानी कार्यालय छेउको मिश्र डाँडाका जनम थापामगरको घरमा आइतबार भीम...

सबै पढ्नुहोस्
राप्रपालाई असफल हुने सुविधा छैन : राजेन्द्र लिङ्देन

राप्रपालाई असफल हुने सुविधा छैन : राजेन्द्र लिङ्देन

राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनले मंसिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेश सभाको निर्वाचनमा राप्रपालाई असफल हुने सुविधा नभएको बताएका छन् । पार्टीको केन्द्रीय प्रशिक्षण विभागद्वारा आयोजित केन्द्रीय पदाधिकारी एवं...

सबै पढ्नुहोस्
पल शाह लाई २ वर्ष ६ महिना कैद सजाय

पल शाह लाई २ वर्ष ६ महिना कैद सजाय

किशोरी बलात्कारको अभियोगमा नायक पल शाह (पूर्णविक्रम शाह)लाई जिल्ला अदालत पूर्वी नवलपरासीले २ वर्ष ६ महिना कैद सजाय गरेको छ । मंगलबार जिल्ला न्यायाधीश यज्ञप्रसाद आचार्यको इजलासले बाल यौन...

सबै पढ्नुहोस्
सरकारी निकायहरूलाई स्वदेशी उत्पादन र सेवाको प्रयोग गर्न निर्देशन