टप खबर

आफूले अँगालो हाल्दा प्रचण्डले छुरी रोपे: केपी शर्मा ओली

आफूले अँगालो हाल्दा प्रचण्डले छुरी रोपे: केपी शर्मा ओली

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आफूप्रति बेइमानी गरेको बताएका छन् । आज चितवनमा माओवादी नेता यमबहादुर परियारलाई एमालेमा प्रवेश गराउने क्रममा...

सबै पढ्नुहोस्
नेपालमा ५५ देशबाट वैदेशिक लगानी भित्रिएको छ

नेपालमा ५५ देशबाट वैदेशिक लगानी भित्रिएको छ

नेपालमा ५५ देशबाट वैदेशिक लगानी भित्रिएको पाइएको छ। जसमध्ये ६० प्रतिशतभन्दा बढी लगानी उद्योग क्षेत्रमा आएको छ। नेपालमा सबैभन्दा बढी लगानी भारतले गरेको छ। नेपाल राष्ट्र बैंकका अनुसार भारतबाट...

सबै पढ्नुहोस्
सरकारी कार्यालयहरुमा नेपालमा उत्पादित सामानको प्रयोग हुनुपर्ने : गगन थापा

सरकारी कार्यालयहरुमा नेपालमा उत्पादित सामानको प्रयोग हुनुपर्ने : गगन थापा

नेपाली काँग्रेसका महामन्त्री गगनकुमार थापाले नेपालमै उत्पादित सामग्रीहरु सरकारी कार्यालयमा प्रयोग हुनसके मुलुकको अर्थतन्त्र सुधार गर्न सकिने बताएका छन् । बुधबार उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयले गरेको प्रधानमन्त्री नेपाली...

सबै पढ्नुहोस्
युवा नेता विनय रावलको प्रश्न : जनताको जीवन स्तरलाई उचाइमा पुगाउँछु भन्नु अपराध हो ?

युवा नेता विनय रावलको प्रश्न : जनताको जीवन स्तरलाई उचाइमा पुगाउँछु भन्नु अपराध हो ?

राष्ट्रिय प्रजातन्त्र पार्टीका युवा नेता विनय रावलले जनताको सेवा गर्नु नै आफ्नो धर्म भएको बताएका छन् । राष्ट्रिय प्रजातन्त्र पार्टीका युवा नेता विनय रावलले बर्दियालीको जीवन स्तरलाई ५ वर्षमा...

सबै पढ्नुहोस्
जलवायु परिवर्तनका लागि नेपाल पनि जोखिममा: अर्थमन्त्री जनार्दन शर्मा

जलवायु परिवर्तनका लागि नेपाल पनि जोखिममा: अर्थमन्त्री जनार्दन शर्मा

अर्थमन्त्री जनार्दन शर्माले जलवायु–निर्भर अर्थतन्त्र र सीमित अनुकूलन क्षमताका कारण नेपाल जलवायु परिवर्तनका लागि विश्वको सबैभन्दा जोखिममा रहेका देशहरूमध्ये पर्ने बताएका छन्। दक्षिण कोरियाको इन्चोंनमा आज आयोजित दोस्रो हरित...

सबै पढ्नुहोस्
प्रतिनिधि सभाका फैसला नै महाभियोगको कारण: चोलेन्द्र शमसेर जबरा

प्रतिनिधि सभाका फैसला नै महाभियोगको कारण: चोलेन्द्र शमसेर जबरा

निलम्बित प्रधानन्यायाधीश चोलेन्द्र शमसेरले दुइटा प्रतिनिधि सभाका फैसला नै आफूविरूद्ध महाभियोग लाग्नुको कारण भएको बताएका छन्।  महाभियोग छानबिन समितिले तयार पारेको अन्तिम प्रश्नको जवाफ दिँदै उनले यस्तो बताएका हुन्। ...

सबै पढ्नुहोस्
न्यायाधीशमा कोटा मागिन्छ : चोलेन्द्र शमशेर जबरा

न्यायाधीशमा कोटा मागिन्छ : चोलेन्द्र शमशेर जबरा

निलम्बित प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराले राजनीतिक दलहरुले न्यायाधीशमा कोटा माग्ने गरेको बताएका छन्। आइतबार महाअभियोग सिफारिस समितिमा बयान दिँदै राणाले दलहरुले आफ्नो मान्छेलाई न्यायाधीश नियुक्ती गर्नु भन्दै पत्र नै...

सबै पढ्नुहोस्
कांग्रेसले सय प्रतिनिधि क्षेत्रमा उम्मेदवारी दिनुपर्ने: शेखर कोइराला

कांग्रेसले सय प्रतिनिधि क्षेत्रमा उम्मेदवारी दिनुपर्ने: शेखर कोइराला

नेपाली कांग्रेसका नेता शेखर कोइरालाले बहुमत ल्याउन कांग्रेसले एक सय वटा प्रतिनिधि सभाक्षेत्रमा उम्मेदवारी दिनुपर्ने बताएका छन्। मोरङमा आज आयोजित कार्यक्रममा बोल्दै कोइरालाले कांग्रेस केन्द्रीय समितिले बहुमत ल्याउन सत्ता...

सबै पढ्नुहोस्
फुटबल टोलीका प्रमुख प्रशिक्षक पदबाट अल्मुताइरीको राजीनामा

फुटबल टोलीका प्रमुख प्रशिक्षक पदबाट अल्मुताइरीको राजीनामा

अब्दुल्लाह अल्मुताइरीले नेपाली राष्ट्रिय फुटबल टोलीका प्रमुख प्रशिक्षक पदबाट राजीनामा दिएको घोषणा गरेका छन् । आइतबार सामाजिक सञ्जाल फेसबुकमार्फत अल्मुताइरीले ५ सय २५ दिनसम्म फुटबल प्रशिक्षक भएर काम गर्न...

सबै पढ्नुहोस्
सन्दीप लामिछानेलाई अध्यागमन विभागले कालोसूचीमा राख्यो

सन्दीप लामिछानेलाई अध्यागमन विभागले कालोसूचीमा राख्यो

क्रिकेटर सन्दीप लामिछानेलाई अध्यागमन विभागले कालोसूचीमा राखेको छ । एक नाबालिकाले उनीविरुद्ध बलात्कारको आरोपमा जाहेरी दिएपछि अध्यागमनले कालोसूचीमा राखेको हो । नेपाली राष्ट्रिय क्रिकेट टिमका कप्तान समेत रहेका लामिछानेविरुद्ध...

सबै पढ्नुहोस्
सरकारी निकायहरूलाई स्वदेशी उत्पादन र सेवाको प्रयोग गर्न निर्देशन