टप खबर

सत्ता गठबन्धनको कार्यदल बैठक निष्कर्षबिहीन

सत्ता गठबन्धनको कार्यदल बैठक निष्कर्षबिहीन

टप खबर सोमवार, भदौ १३, २०७९

मंसिर ४ गते हुने आम निर्वाचनका लागि सिट बाँडफाँटको मोडालिटी तयार गर्न गठन भएको सत्ता गठबन्धनको कार्यदल बैठक निष्कर्षबिहीन बनेको छ । प्रधानमन्त्री सरकारी निवास बालुवाटारमा आइतबार बसेको कार्यदल...

सबै पढ्नुहोस्
काठमाडौं महानगरपालिकाले खाद्य पदार्थको अनुगमन गर्न फुड इन्सपेक्टर राख्ने

काठमाडौं महानगरपालिकाले खाद्य पदार्थको अनुगमन गर्न फुड इन्सपेक्टर राख्ने

टप खबर आइतवार, भदौ १२, २०७९

काठमाडौं महानगरपालिकाले खाद्य पदार्थको अनुगमन गर्न खाद्य निरीक्षक (फुड इन्सपेक्टर) राख्ने भएको छ । आइतबार बसेको नगर कार्यपालिकाको बैठकले ४ देखि ५ जना खाद्य निरीक्षक राख्ने निर्णय गरेको छ...

सबै पढ्नुहोस्
नेकपा एमाले को केन्द्रीय निर्वाचन परिचालन कमिटी गठन

नेकपा एमाले को केन्द्रीय निर्वाचन परिचालन कमिटी गठन

टप खबर आइतवार, भदौ १२, २०७९

नेकपा (एमाले) को केन्द्रीय निर्वाचन परिचालन कमिटीको आजको पहिलो बैठकले ३४ सदस्यीय सचिवालय गठन गरेको छ । आगामी मङ्सिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनका लागि गठित...

सबै पढ्नुहोस्
त्रिभुवन विश्वविद्यालय द्वारा सरकारसँग सुरक्षा माग

त्रिभुवन विश्वविद्यालय द्वारा सरकारसँग सुरक्षा माग

टप खबर आइतवार, भदौ १२, २०७९

त्रिभुवन विश्वविद्यालय (त्रिवि)ले सरकारसँग सुरक्षाको माग गरेको छ । त्रिविले विज्ञप्ति जारी गर्दै विश्वविद्यालय जस्तो प्राज्ञिक थलोमा दैनिकजसो पदाधिकारीलाई धम्क्याउने, तालाबन्दी गर्ने र तोडफोडजस्ता क्रियाकलाप हुने गरेको भन्दै सरकारसँग...

सबै पढ्नुहोस्
बालेन साह द्वारा कानुन अनुसार नै अनधिकृत संरचना हटाएको प्रष्टीकरण

बालेन साह द्वारा कानुन अनुसार नै अनधिकृत संरचना हटाएको प्रष्टीकरण

टप खबर आइतवार, भदौ १२, २०७९

काठमाडौं महानगरपालिकाका प्रमुख बालेन साहले कानुनअनुसार नै अनधिकृत संरचना हटाएको प्रष्टीकरण दिएका छन्। उनले निकालेको प्रेस विज्ञप्तिमा ‘कुनै पनि सार्वजनिक वा सरकारी जग्गा अतिक्रमण गरी भएको अनधिकृत निर्माण कार्यको...

सबै पढ्नुहोस्
पहिरो खसेर बेनी–बागलुङ सडक अवरुद्ध

पहिरो खसेर बेनी–बागलुङ सडक अवरुद्ध

टप खबर आइतवार, भदौ १२, २०७९

म्याग्दी र मुस्ताङलाई राष्ट्रिय राजमार्गसँग जोड्ने बेनी–बागलुङ सडक अवरुद्ध बनेको छ । बेनी नगरपालिका–२ हाँडेभिरमा हालै विस्तार गरेर ढलान गरिएको सडक पहिरो खसेर पुरिएको हो । थप पहिरो खस्ने...

सबै पढ्नुहोस्
नाम पछाडी बा लाई बिदा गरौँ, अगाडि बा हुनेहरू डोजर लिएर आइसके : रवि लामिछाने

नाम पछाडी बा लाई बिदा गरौँ, अगाडि बा हुनेहरू डोजर लिएर आइसके : रवि लामिछाने

टप खबर आइतवार, भदौ १२, २०७९

राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले मुख्य पार्टीका प्रमुख नेताहरूलाई आगामी निर्वाचनबाट बिदाइ गर्न आग्रह गरेका छन् । शनिवार काठमाडौँको खुल्ला मञ्चमा गरेको सो पार्टीको सभामा बोल्दै लामिछानेले एमाले...

सबै पढ्नुहोस्
मेयर बलेनको काम प्रती महेश बस्नेत को असन्तुष्टी

मेयर बलेनको काम प्रती महेश बस्नेत को असन्तुष्टी

टप खबर आइतवार, भदौ १२, २०७९

नेकपा एमालेका युवा नेता महेश बस्नेतले पछिल्ला दिन काठमाडौं महानगरपालिकाका प्रमुख बालेन्द्र शाहले गर्दै आएको कार्यप्रति असन्तुष्टी जनाएका छन् । पछिल्ला दिन प्रमुख शाहले काठमाडौं महानगर भित्र अवैध तरिकाले...

सबै पढ्नुहोस्
आगामी निर्वाचनमा गठबन्धन दलबीच बलियो तालमेल हुन्छ : प्रचन्ड

आगामी निर्वाचनमा गठबन्धन दलबीच बलियो तालमेल हुन्छ : प्रचन्ड

टप खबर आइतवार, भदौ १२, २०७९

नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आगामी संघ र प्रदेशको निर्वाचनमा गठबन्धन दलबीच स्थानीय तह निर्वाचनको भन्दा बलियो तालमेल हुने बताएका छन् । अबको चुनावी तालमेलले...

सबै पढ्नुहोस्
आइतबार देखि राहदानी विभागले बेसमेन्टलाई पार्किङ्को रुपमा प्रयोग गर्ने

आइतबार देखि राहदानी विभागले बेसमेन्टलाई पार्किङ्को रुपमा प्रयोग गर्ने

टप खबर शनिबार, भदौ ११, २०७९

राहदानी विभागले आगामी आइतबारदेखि बेसमेन्टलाई पार्किङ्को रुपमा प्रयोग गर्न सकिने सूचना सार्वजनिक गरेको छ । नक्साअनुरुप निर्माण नभएका संरचना र नक्सा पास भएबमोजिम प्रयोग नभएका संरचना अवैध ठहर गर्दै...

सबै पढ्नुहोस्
मिसाइल खतरालाई ध्यानमा राख्दै यूएईको हवाई क्षेत्र बन्द