मिना राणाले बाँडिन् सुकुम्वासी बस्तीका ५० परिवारलाई जाडोबाट बच्ने कपडा
काठमाडौं। समाजसेवामा सक्रिय मीना राणाले काठमाडौंको सिनामंगलस्थित बाग्मती नदी किनारमा बस्ने अति विपन्न सुकुम्वासी बस्तीमा न्यानो ओढ्नेसहित राहत वितरण गरेकी छिन्। शनिबार बिहान सिनामंगल भत्केको पुलस्थित फुटबल मैदानमा करिब...
सबै पढ्नुहोस्


















