टप खबर

माधवकुमार नेपालद्वारा पार्टीलाई नयाँ शिराबाट अगाडि बढाउन प्रस्ताव

माधवकुमार नेपालद्वारा पार्टीलाई नयाँ शिराबाट अगाडि बढाउन प्रस्ताव

नेकपा (एकीकृत समाजवादी)को स्थायी समितिको बैठक भोलिसम्मका लागि स्थगित भएको छ । पार्टी अध्यक्ष माधवकुमार नेपालको अध्यक्षतामा बसेको बैठकमा केही नेताले छलफलमा धारणा राख्न बाँकी रहेकाले बैठक स्थगित गरिएको...

सबै पढ्नुहोस्
पोखरा अन्तर्राष्ट्रिय विमानस्थलको उद्घाटन आज हुँदै

पोखरा अन्तर्राष्ट्रिय विमानस्थलको उद्घाटन आज हुँदै

पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थलको उद्घाटन आज हुँदै छ । देशकै प्रमुख पर्यटकीय गन्तव्य पोखरामा निर्माण भएको विमानस्थलको देश बाहिरसमेत सन्देश दिनका लागि अङ्ग्रेजी नयाँवर्षका अवसरमा उद्घाटन गर्न लागिएको हो...

सबै पढ्नुहोस्
आज बाट नया बर्ष २०२३ आरम्भ

आज बाट नया बर्ष २०२३ आरम्भ

गे्रगोरियन पात्रोअनुसार आजदेखि नयाँ वर्ष सन् २०२३ सुरु भएको छ । जिजस क्राइस्टलाई फाँसी दिएपछि इस्वी सम्वत् सुरुआत भएको भन्ने भनाइ छ । पोप गे्रगोरीले जुलियन पात्रोअनुसारको सन्लाई प्रतिस्थापन...

सबै पढ्नुहोस्
यो कार्यकालमा भाषण कम, काम धेरै गर्ने योजना छ : प्रधानमन्त्री प्रचण्ड

यो कार्यकालमा भाषण कम, काम धेरै गर्ने योजना छ : प्रधानमन्त्री प्रचण्ड

तेस्रो पटक प्रधानमन्त्री बनेका पुष्पकमल दाहाल प्रचण्डले यो कार्यकाल देश, जनताको पक्षमा, सुशासन र विकासको पक्षमा खर्चने बताएका छन् । चितवनमा शनिबार आयोजित कार्यक्रममा उनले बाँकी जीवन नेपाल र...

सबै पढ्नुहोस्
सप्तरीको एक घरमा आगलागी हुँदा ५ लाख भन्दा बढीको क्षति

सप्तरीको एक घरमा आगलागी हुँदा ५ लाख भन्दा बढीको क्षति

सप्तरीको छिन्नमस्ता गाउँपालिका-३ गोविन्दपुरमा आज बिहान भएकाे आगलागीबाट पाँच लाख रुपैयाँभन्दा बढीकाे क्षति भएकाे छ । गोविन्दपुरका मजिद मियाँको घरमा आगलागी हुँदा खाद्यान्न, लत्ताकपडा जलेर नष्ट भएकाे हाे। आगलागीमा परेर उहाँका...

सबै पढ्नुहोस्
थाइल्यान्ड स्थित एक क्यासिनोमा भएको आगलागीमा परि झापाका निराकार पाण्डेको ज्यान गयो

थाइल्यान्ड स्थित एक क्यासिनोमा भएको आगलागीमा परि झापाका निराकार पाण्डेको ज्यान गयो

थाइल्याण्डको सिमानास्थित कम्बोडियाको पोइपेट सहरको ग्राण्ड डायमण्ड सिटी होटल र क्यासिनोमा भएको आगलागीमा परेर झापा बिर्तामोडका ४० वर्षीय निराकार पाण्डेको मृत्यु भएको छ। उनले आफ्नो ज्यान जोगाउन क्यासिनोको १२...

सबै पढ्नुहोस्
काठमाडौँलाई चीनसँग जोड्ने काठमाडौँ–केरुङ रेलमार्गको विस्तृत अध्ययनको काम अघि बढ्यो

काठमाडौँलाई चीनसँग जोड्ने काठमाडौँ–केरुङ रेलमार्गको विस्तृत अध्ययनको काम अघि बढ्यो

सङ्घीय राजधानी काठमाडौँलाई चीनसँग जोड्ने काठमाडौँ–केरुङ रेलमार्गको विस्तृत अध्ययनको काम अघि बढेको छ । गत सोमबार काठमाडौँ आइपुगेको चिनियाँ टोलीले काम सुरु गरेको रेल विभागले जनाएको छ ।  चीन...

सबै पढ्नुहोस्
बामपंथीहरु एकजुट हुनपर्छ : माओवादी नेता देव गुरुङ

बामपंथीहरु एकजुट हुनपर्छ : माओवादी नेता देव गुरुङ

नेकपा माओवादी केन्द्रका महासचिव देव गुरुङले नेपालका सबै वामपन्थी दलहरुलाई मिलाएर एउटै कम्युनिष्ट पार्टी बनाउनुपर्ने बताएका छन् । तमु ल्होसार कार्यक्रममा सहभागी हुन रुपन्देही आएका गुरुङले शुक्रबार भैरहवामा पत्रकारहरूसँग...

सबै पढ्नुहोस्
मधेश प्रदेशका नवनिर्वाचित प्रदेशसभा सदस्यहरुले गरे , शपथ ग्रहण

मधेश प्रदेशका नवनिर्वाचित प्रदेशसभा सदस्यहरुले गरे , शपथ ग्रहण

मधेश प्रदेशका नवनिर्वाचित प्रदेशसभा सदस्यहरुले आज पद तथा गोपनीयताको शपथ ग्रहण गरेका छन । प्रदेशसभाका १०४ सांसदले पद तथा गोपनियताको सपथ लिएका हुन् । उनीहरुलाई प्रदेशसभाका जेष्ठ सदस्य ७१...

सबै पढ्नुहोस्
नेकपा एसका नेता खनाल र जसपा अध्यक्ष यादव बीच भेटवार्ता

नेकपा एसका नेता खनाल र जसपा अध्यक्ष यादव बीच भेटवार्ता

नेकपा एकीकृत समाजवादीका सम्मानित नेता झलनाथ खनाल र जनता समाजवादी पार्टी (जसपा) अध्यक्ष झलनाथ खनालबीच भेट भएको छ। खनाल निवास डल्लुमा दुई नेताबीच अहिलेको समसामयिक राजनीतिक विषयमा छलफल भएको...

सबै पढ्नुहोस्
सरकारी निकायहरूलाई स्वदेशी उत्पादन र सेवाको प्रयोग गर्न निर्देशन