जेन-जी प्रदर्शनमा ज्यान गुमाउनेको संख्या ५१ पुग्यो
जेन-जी आन्दोलनमा मारिनेको संख्या ५१ पुगेको छ। नेपाल प्रहरीका प्रवक्ता वरिष्ठ प्रहरी उपरीक्षक (एसएसपी) रमेश थापाले दिएको जानकारीअनुसार यही भदौ २३ र २४ गते भएका प्रदर्शनका क्रममा मृत्यु भएकाको संख्या ५१ पुगेको हो।...
सबै पढ्नुहोस्


















