संसदले भ्रष्टाचारका घटना छानबिनका लागि फाइल खोल्नुपर्छ : गृहमन्त्री लामिछाने
उपप्रधान एवं गृहमन्त्री तथा राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले भ्रष्टाचारका विषमया सरकार निर्मम भएर उत्रिने बताएका छन् । आज संसदको पहिलो बैठकलाई सम्बोधन गर्दै उनले भने, ‘मुलुक र मुलुकवासीका लागि...
सबै पढ्नुहोस्


















