गण्डकी प्रदेशका नवनियुक्त मुख्यमन्त्री अधिकारीले पुस २९ गते विश्वासको मत लिने
गण्डकी प्रदेशका नवनियुक्त मुख्यमन्त्री खगराज अधिकारीले २९ पुसमा विश्वासको मत लिने भएका छन् । मंगलबार भएको छलफलबाट शुक्रबार मुख्यमन्त्रीले विश्वासको मत लिने निर्णय भएको बिना विभागीय मन्त्री पञ्चराम गुरुङले...
सबै पढ्नुहोस्



















