मृत्यु भएकाहरूको परिवार काठमाडौंमा बस्दा लागेको सबै खर्च सरकारले ब्यहोर्ने
सरकारले जेनजी प्रदर्शनका क्रममा मृत्यु भएकाहरूको परिवार काठमाडौंमा बस्दा लागेको खर्च सबै ब्यहोर्ने निर्णय गरेको छ । सिंहदरबारस्थित प्रधानमन्त्री कार्यालयमा आइतबार पदभार ग्रहणपछि सम्बोधन गर्ने क्रममा प्रधानमन्त्री सुशीला कार्कीले...
सबै पढ्नुहोस्

















