प्रधानमन्त्री सुशीला कार्कीले नेतृत्वको मन्त्रिपरिषद् बढीमा ११ सदस्यीय हुने
अन्तरिम सरकारी प्रधानमन्त्री सुशीला कार्कीले आफू नेतृत्वको मन्त्रिपरिषद् बढीमा ११ सदस्यीय हुने दाबी गरेकी छिन् । बीबीसी नेपाली सेवासँग कुराकानी गर्दै कार्कीले वर्तमान सरकारमा मन्त्रीहरूको सङ्ख्या ११ भन्दा बढी...
सबै पढ्नुहोस्

















