टप खबर

जेन–जी प्र​द​र्श​न​मा क्रममा ज्यान गुमाएका परिवारलाई १० लाख दिने घोषणा

जेन–जी प्र​द​र्श​न​मा क्रममा ज्यान गुमाएका परिवारलाई १० लाख दिने घोषणा

टप खबर आइतवार, भदौ २९, २०८२

जेनजी युवाको आन्दोलनमा मृत्यु भएकाहरुलाई सरकारले शहीद घोषणा गरी प्रत्येकका परिवारलाई १० लाख रुपैयाँको दरले राहत दिने भएको छ । आज पदभार ग्रहण गरेकी प्रधानमन्त्री सुशीला कार्कीले यही निर्णयमा...

सबै पढ्नुहोस्
नेपालको अन्तरिम सरकारको अमेरिकाद्व​रा स्वागत

नेपालको अन्तरिम सरकारको अमेरिकाद्व​रा स्वागत

टप खबर आइतवार, भदौ २९, २०८२

नेपालको अन्तरिम सरकारको प्रधानमन्त्रीमा सुशीला कार्की नियुक्त भएकोमा अमेरिकाले स्वागत गरेको छ । गत हप्ताका दुःखद घटनापछि शान्ति पुनःस्थापना हुनु र समस्याको शान्तिपूर्ण समाधान हुनु सकारात्मक उपलब्धि भएको भन्दै...

सबै पढ्नुहोस्
जेन-जी प्र​द​र्श​न​मा ज्यान गुमाउनेको संख्या ५५ पुग्यो

जेन-जी प्र​द​र्श​न​मा ज्यान गुमाउनेको संख्या ५५ पुग्यो

टप खबर आइतवार, भदौ २९, २०८२

जेनजी आन्दोलनमा मारिनेको संख्या ५५ पुगेको छ। यही भदौ २३ र २४ गते भएको आन्दोलनका क्रममा घाइते भएका थप चार जनाको पनि मुत्यु भएको नेपाल प्रहरीका प्रवक्ता विनोद घिमिरेले जानकारी...

सबै पढ्नुहोस्
प्र​धान​म​न्त्री कार्की घाइतेलाइ भेट्न​ अस्प​ताल पुगिन र​ भ​निन – मलाई कसैले बधाइ नभनोस्

प्र​धान​म​न्त्री कार्की घाइतेलाइ भेट्न​ अस्प​ताल पुगिन र​ भ​निन – मलाई कसैले बधाइ नभनोस्

टप खबर आइतवार, भदौ २९, २०८२

प्रधानमन्त्री सुशीला कार्कीले ‘जेन-जी’ आन्दोलनमा घाइते भई मीनभवनस्थित निजामती अस्पतालमा उपचाररत युवालाई भेटेर उनीहरूको स्वास्थ्य अवस्थाबारे जानकारी लिएकी छन् । प्रधानमन्त्री कार्कीले आज अपराह्‍न उक्त अस्पतालमा उपचाररत घाइतेहरूको स्वास्थ्य...

सबै पढ्नुहोस्
काठमाडौँ महानगरका विद्यालय आजदेखि खुल्ने

काठमाडौँ महानगरका विद्यालय आजदेखि खुल्ने

टप खबर आइतवार, भदौ २९, २०८२

काठमाडौं महानगरपालिकाले आइतबारदेखि विद्यालयमा उपस्थित भई पठनपाठनका लागि आवश्यक तयारी गर्न शिक्षक तथा व्यवस्थापनलाई आग्रह गरेको छ। महानगरपालिकाको शिक्षा विभागका निमित्त विभागीय प्रमुख केशव ज्ञवालीका अनुसार देशमा पछिल्ला दिनमा...

सबै पढ्नुहोस्
पहिलो महिला प्रधानन्यायाधीश र​ पहिलो महिला प्रधानमन्त्री – सुशीला कार्की

पहिलो महिला प्रधानन्यायाधीश र​ पहिलो महिला प्रधानमन्त्री – सुशीला कार्की

टप खबर शनिबार, भदौ २८, २०८२

वकालत पेसाबाट पहिलो महिला प्रधानन्यायाधीश बनेर कीर्तिमान रचेकी सुशीला कार्की अन्तरिम नागरिक सरकारको पहिलो प्रधानमन्त्री बनेर अर्को इतिहास बनाएकी छन्। ३१ वर्ष वकालतमा बिताएकी उनले ९ वर्ष सर्वोच्च अदालतको...

सबै पढ्नुहोस्
नयाँ अन्तरिम सरकार गठनको भारतले ग​र्यो स्वाग​त

नयाँ अन्तरिम सरकार गठनको भारतले ग​र्यो स्वाग​त

टप खबर शनिबार, भदौ २८, २०८२

नेपालमा नयाँ अन्तरिम सरकार गठनको छिमेकी मुलुक भारतले स्वागत गरेको छ। पूर्वप्रधानन्यायाधीश सुशिला कार्कीले शुक्रबार अन्तरिम प्रधानमन्त्रीको जिम्मेवारी सम्हालेलगत्तै भारतीय विदेश मन्त्रालयले विज्ञप्तिमार्फत स्वागत गरेको हो। विज्ञप्तिमा भनिएको छ...

सबै पढ्नुहोस्
काठमाडौँ उपत्यकाको जनजीवन सामान्य ब​न्दै

काठमाडौँ उपत्यकाको जनजीवन सामान्य ब​न्दै

टप खबर शनिबार, भदौ २८, २०८२

विगत ६ दिनदेखि काठमाडौँ उपत्यकामा लाग्दै आएको निषेधाज्ञा र कर्फ्यु आज बिहानदेखि हटेको छ।  नेपाली सेनाले भदौ २४ गतेदेखि सूचना जारी गर्दै निषेधाज्ञा र कर्फ्युको विषयमा जानकारी दिँदै आएको...

सबै पढ्नुहोस्
प्रतिनिधिसभा विघटन, फागुन २१ गते निर्वाचन

प्रतिनिधिसभा विघटन, फागुन २१ गते निर्वाचन

टप खबर शनिबार, भदौ २८, २०८२

राष्ट्रपति रामचन्द्र पौडेलले नवनियुक्त प्रधानमन्त्री सुशीला कार्कीको सिफारिसमा प्रतिनिधिसभा विघटन गर्ने निर्णय गरेका छन्। प्रधानमन्त्री कार्कीले पदभार सम्हालेपछि पहिलो मन्त्रिपरिषद् बैठकमै संसद् विघटनको प्रस्ताव पेस गरेकी थिइन्। सोही सिफारिसलाई...

सबै पढ्नुहोस्
प्रतिनिधि सभा विघटनप्रति ‘गम्भीर असहमति’ ज​नाउछौँ : माओवादी केन्द्र

प्रतिनिधि सभा विघटनप्रति ‘गम्भीर असहमति’ ज​नाउछौँ : माओवादी केन्द्र

टप खबर शुक्रबार, भदौ २७, २०८२

नेकपा (माओवादी केन्द्र) ले प्रतिनिधि सभा विघटनप्रति ‘गम्भीर असहमति’ रहेको जनाएको छ । उक्त पार्टीका उपाध्यक्ष तथा प्रवक्ता अग्नि सापकोटाले शुक्रबार बेलुकी प्रेस विज्ञप्ति जारी गरी वर्तमान संसद्‌ विघटन...

सबै पढ्नुहोस्
दुई अर्ब डलर नाघ्यो विनोद चौधरीको सम्पत्ति